• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैडाकोट नगरपालिकाको बजेट ७१ करोड ३२ लाख

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ १०, बुधबार (६ साल अघि)
    104950552_2983376928378909_3069738108574025972_n

    Advertisement

    गैडाकोट। गैडाकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७र७८ का लागी ७१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । सातौं नगरसभा मार्फत उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक बर्षका लागि सो बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट ९ करोड ४० लाख ५० हजार र संघ तथा प्रदेशबाट प्राप्त अनुदानबाट ६१ करोड ९१ लाख ५० हजार ४ सय ९७ रुपैंया आयको अनुमान गरेको छ ।

    नगरपालिकाले कार्यालय प्रशासनिक खर्च तर्फ ११ करोड ६५ लाख, आर्थिक विकास तर्फ १ करोड ६५ लाख र सामाजिक विकास तर्फ ३ करोड ९० लाख बजेट विनियोजन गरेको छ । यस्तै पूर्वाधार विकासमा २ करोड ८४ लाख, वातावरण तथा विपद्मा १ करोड ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा ३० लाख रकम छुट्याइएको छ ।

    नगरपालिकाले १८ वडालाई १२ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक राजश्वको श्रोत जुटाउन नगरपालिकाले गैंडाकोट नगरभित्र कर शिक्षा अभियान र नगर कार्यपालिकाको कार्यविधि निर्माण गरी घर जग्गा बहाल कर र व्यवसाय कर असुल गर्ने उपप्रमुख कंडेलले बताउनुभयो ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकाले कोभिड १९ को जोखिम तथा सो बाट सृजित स्वास्थ्य समस्या न्यूनीकरणमा जोड दिएको बताउनुभयो । उहाँले कोभिड १९ प्रभावितलाई रोजगार र कृषि उत्पादनमा बिशेष जोड दिएको जानकारी दिनुभयो ।

    बाँझो जग्गा रहित नगर बनाउने अभियानका साथ हरेक वडा भित्र रहेका उत्पादन विहिन जग्गालाई उत्पादनमुखी कार्यान्वयनमा जोड दिइ कृषि प्रबद्धनात्मक कार्यक्रम अगाडी बढाइने प्रमुख पौडेलले बताउनुभयो ।

    कालिगण्डकी करिडोर, वि.पी अन्तर्राष्ट्रिय खेल ग्राम, नारायणी नदी किनारमा पर्या पर्यटन मार्ग, गरीबी मुक्त गैडाकोट अभियान, एक वडा एक विशिष्टिकरण उत्पादन, साहित्य संस्कृति कला र पर्यटनको विकास, मनमोहन राष्ट्रिय रंगशाला निर्माण नगरपालिकाको प्राथमिकतामा छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution