• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको नीति तथा कार्यक्रम : जेष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य परामर्श, युवाको क्षमता विकास गर्न ‘म अघि बढछु’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ अषाढ ११, बिहिबार (६ साल अघि)
    105693625_945133372603493_7684515916933282683_o (1)

    Advertisement

    दयाराम आचार्य
    कावासोती । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षबाट आधारभुत स्वास्थ्य सुविधाका लागि जेष्ठ नागरिक घर दैलो स्वास्थ्य परामर्श सेवा कार्यक्रम संचालन गर्ने भएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा जेष्ठ नागरिक घर दैलो स्वास्थ्य परामर्श सेवा कार्यक्रम तथा विद्यालय स्वास्थ्य कार्यक्रम एवम् मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख गरेको छ । यस्तै युवाहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरी रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने, युवाहरुमा बढ्दो दुव्र्यसनी रोक्न सचेतना मुलक कार्यक्रम तथा सकारात्मक सोच विकास सम्बन्धी कार्यक्रम ‘म अघि बढछु’ कार्यक्रम संचालन गर्ने भएको छ । सबै वडामा कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
    नगरपालिकाले जनताको आधारभुत स्वास्थ्य सम्बन्धी मौलिक अधिकारलाई स्थापित गर्न स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्र नपुगेका वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको क्रमश स्थापना गरिने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनकालागि स्वास्थ्य विमा कार्यक्रम शुरुवात गरिने, प्राकृतिक उपचार तथा आयुर्वेदिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने, थारु जातिमा बंशाणुगत रुपमा देखा परेको सिकलसेनिया रोगको विरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरिने , नगर क्षेत्रका बिरामीलाई रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी कावासोती द्धारा स्थापित नवलपुर रक्त सञ्चार केन्द्रसंगको सहकार्यलाई निरन्तरता दिने , आगामी वर्ष कुमारवर्ती स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कार्य शुरु गरिने, बर्थिङ्ग सेन्टरहरुलाई थप व्यवस्थित गर्दै लैजाने लगाएतका नीति तथा कार्यक्रम समेत समावेश गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution