• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा निजिआवाश पूर्ननिर्माण ८६ प्रतिशत सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण ५, सोमबार (६ साल अघि)
    112430980_992909087831109_6968266190393920982_o

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपरासीमा भुकम्प पछिको पूर्ननिर्माणको काम निजी आवसतर्फ ८६ प्रतिशत सम्पन्न भएको छ । जिल्लामा कुल एक हजार चार जना लाभग्राही रहेकोमा यसको ८६ प्रतिशत पूर्ननिर्माणको काम सकिएको छ ।
    पूर्ननिर्माणको काम सम्पन्न गर्नेले तेश्रो किस्ता अनुदान समेत लिईसकेका छन् । पहिलो किस्ता लिने लाभाग्राही ९९ प्रतिशत र दोश्रो किस्ता लिने लाभग्राही ९१ प्रतिशत रहेको जिल्ला आयोजना कार्यान्वय इकाई नवलपरासी प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो ।
    पहिलो चरणमा लाभग्राहिको सूचिमा परेकाको तथ्याङ्कको आधारमा नवलपरासीमा ९७ प्रतिशतले पूर्ननिर्माणको काम सम्पन्न गरि तेश्रो किस्ताको अनुदान रकम समेत बुझिसकेको प्रमुख कार्कीले बताउनुभयो ।
    उहाँका अनुसार पहिलो चरणमा ८ सय ७६ जना लाभग्राहिको सूचिमा परेका थिए । यसको ९७ प्रतिशतले पूर्ननिर्माणको काम सकि तेश्रो किस्ताको अनुदान रकम बुझेका छन् । गुनासो पछि थप एक सय २८ जना लाभग्राहि थपिएका छन् । समग्रमा गुनासो पछि थपिएका लाभग्राहि सहित ८६ प्रतिशतले पुर्ननिर्माणको काम सकेको कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।
    निजि आवशको प्रवलिकरण तर्फ १४ जना लाभग्राहि कायम भएकोमा गुनासो पछि थप ९१ जना थपिएर एक सय पाँच पुगेको छ । जस मध्य ८७ प्रतिशतले प्रथम किस्ता र ६ प्रतिशतले दोश्रो किस्ताको रकम बुझेका छन् ।
    कार्यालय प्रमुख कार्कीका अनुसार गुनासो पछि दुई हजार ३९ जनालाई गैरलाभग्राही कायम गरेकोमा ५२ जनाको पुनरावेदन समितिमा पुनरावेदन प्रकृया चलेको छ । जस मध्य ३८ जनाको कागजात पुराभै पुनरावेदन समिति समक्ष निवेदन दर्ता भएको छ । समितिले लाभग्राही कायम गर्ने नगर्ने अध्यन गरि निर्णय गर्ने कार्यालय प्रमुख कार्कीले बताउनुभयो । चाडैनै निजि आवशको पुर्ननिर्माणको काम सम्पन्न गर्ने गरि कार्य अगाडी बढाईएको उहाँले बताउनुभयो ।
    यसै गरि गुम्बा मर्मत सम्भार तर्फ आठ वटा गुम्बाको मर्मत सम्भारको काम सम्पन्न भएको कार्यालय प्रमुख कार्कीले बताउनुभयो । १० वटा मध्य दुई वटा गुम्बाको बिभिन्न कारणले पूर्ननिर्माणको काम गर्न नसकियको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा पाल्हीनन्दन गाँउपालिकामा ५ ग्रेडको गुम्बा पुनर्निर्माण कार्य तयारी गरिएको छ । यसै गरि देवचुली नगरपालिकाको बौलाहा खोलामा पुल निर्माणको काम समेत शुरु गरिने प्रमुख कार्कीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution