• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    केरुङ्गे खोलाको कटानको निरीक्षण : नियन्त्रणकालागि तत्काल काम शुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण ८, बिहिबार (६ साल अघि)
    inbound1242582202725966956

    Advertisement

    दयाराम आचार्य
    कावासोती । वर्षाका कारण केरुङ्गे खोलाको कटान बढे पछी नियन्त्रणको काम शुरु गरिएको छ । केही दिन देखी खोलामा पानीको बहाव बढदा कटान र डुवानको जोखिम बढेपछी नियन्त्रणको काम शुरु गरिएको छ ।
    कावासोती नगरपालिका १, ५ र ४ का बिभिन्न स्थानमा कटान बढेपछी कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, उप प्रमुख पे्रम शंकर मर्दनिया थारु , शिक्षा अधिकृत राजन पाण्डे, वडा नम्बर पा“चका वडा अध्यक्ष हरि बास्तोला, ४,का वडा अध्यक्ष रमाकान्त चापागाई, २ का वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेल, इन्जिनियर निरोज दाहाल सहितको टोलीले नदिको कटान क्षेत्रको निरीक्षण गरेको छ ।
    वडा नम्बर पाँचको खयरघारीमा केरुङ्गेको कटानका कारण बाढी बस्ती पस्न सक्ने जोखिम पाईएपछी त्यहाँ कटान रोकथामका लागि कार्य शुरु गरिएको छ । खयरघारी नजिक खोलामा हाल मसेलाजी हाल्ने काम शुरु गरिएको छ । यहाँ यस अघि निर्माण गरिएको ड्याम  कटान गर्न करिब दुई मिटर मात्र बाँकी रहेको थियो । खयरघारीबाट केरुङ्गे खोला बस्तीमा प्रवेश गरे वडा नम्बर ५, ६, २, ३ लगाएतका वडामा डुबानको जोखिम हुन सक्ने भएकाले तत्काल काम शुरु गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । खयर घारी संगै , सिंह निवास सामुदायिक वनको कार्यालय नजिक समेत खोलाको कटान तिव्र बनेको छ ।     
    कटान नियन्त्रणकालागि डोजरको प्रयोग गरि खोलालाई बिच बाट बग्ने बनाउनकालागि यहाँ समेत कार्य अगाडी बढाईएको प्रमुख पुनले बताउनुभयो । निरक्षणका क्रममा वडा नम्बर ४ तर्फको भागमा समेत कटान गरेको पाईएकाले क्रमश कटानका कारण जोखिम बढेको स्थानमा ग्याविनहरु राख्ने काम गरिने उहाँले बताउनुभयो । ‘अहिले बढी जोखिम देखिएको स्थानमा काम शुरु गरिसकेका छौ, क्रमश कटान भएका स्थानमा ग्याविनहरु राख्ने काम गर्छौ’प्रमुख चन्द्र कुमारी पुनले भन्नुभयो ।   
    सिचाई कार्यालय संग समेत समन्वय गरेको र त्याहाँबाट समेत केही जाली उपलब्ध गराउने कुरा भएको प्रमुख पुनले बताउनुभयो । जोखिम रहेका सबै क्षेत्रमा तत्काल ग्याभिनहरु राख्ने कार्य गरिने उहाँले बताउनुभयो ।
    केरुङ्गे खोलाले नगरपालिका भित्रका बिभिन्न वडामा कटान गरेको भन्दै यसको नियन्त्रणकालागि पहल गरिरहेको नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution