• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा भुँइकटहर बजारसम्म ल्याउन समस्या हुँदा किसान चिन्तित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण १८, आईतबार (६ साल अघि)
    inbound126095280254665843

    Advertisement

    ज्ञानु पंगेनी / राजु चापागाईं
    कावासाेति । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर पाँचमा उत्पादित भुँइकटहर बजारसम्म ल्याउन समस्या हुँदा किसान चिन्तित बनेका छन् ।
    लगातार परेको वर्षाका कारण बाटो अबरुद्ध बनेपछि भुँइकटहर बजारसम्म ल्याउन नपाएको किसानले गुनासो व्यक्त गरेका छन् । यस वर्ष गएका वर्षहरुमा भन्दा बढि नै भुँइकटहर उत्पादन भए पनि बजारसम्म पु¥याउन नपाउदा समस्या भएको किसान समेत रहनुभएका वडा सदस्य पदम गाहा मगरले बताउनुभयो । गाहाले बर्सेनी करीब पाँच सय गोटासम्म भुँइकटहर उत्पादन गर्दै आउनुभएको छ । उक्त भँुइकटहर बिक्री गरेर वर्षैनी करीब ५०/६० हजार रुपैँया आम्दानी हुने गरेको गाहाले बताउनुभयो ।

    वडा नम्बर पाँच देवचुली नगरपालिकाको विकट पहाडी क्षेत्र हो । पाँच नम्बर वडामा रहेको बन्दिरपुर र कदमपुरमा भुँइकटहर उत्पादन हुन्छ । भुँइकटहरको पकेट क्षेत्रका रुपमा वडा नम्बर पाँच चिनिन्छ । अन्य उत्पादन खासै राम्रो नहुने भएकाले भुँइकटहर यहाँका बासिन्दाको मुख्य आम्दानीका रुपमा रहेको गाहाले बताउनुभयो । यहाँका करीब एक सय घर धुरीले भुँइकटहर उत्पादन गर्दै आएको गाहाले जानकारी दिनुभयो ।
    वर्षाले बाटो अबरुद्ध भएर सवारी नचल्दा किसानले भुँइकटहर डोकोमा बोकेर दलदले बजारसम्म ल्याउने गरेको गाहाले बताउनुभयो । दलदलेसम्म हिडेर आइपुग्न करीब साढे दुई घण्टा समय लाग्ने गरेको गाहाले बताउनुभयो ।
    यस्तै अर्का किसान चन्द्र वहादुर ख्याउले मगरले वर्षेनी करीब २ हजार गोटा भुँइकटहर उत्पादन गर्दै आउनुभएको छ । उहाँले करीब डेढ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । वर्षेनी जसो बाटोको समस्याका कारण समयमा भुँइकटहर बजारसम्म पु¥याउन नपाउदा घाटा ब्यहोर्नु पर्ने मगरले गुनासो गर्नुभयो । कच्ची बाटो भएका कारण ठाउठाउमा पहिरो खसेर बाटो अबरुद्ध हुँदा सवारीमा ढुवानी गर्न नपाएको उहाँले बताउनुभयो । ‘भुँइकटहर डोकोमा बोकेर हिडेरै दलदलेसम्म पु¥याउन पर्छ नभए पाखामै कुहिएर खेर जान्छ । दलदले पुग्न दुईतिन घण्टा लाग्छ । बजारमा पनि दिनभर डुलेर बेच्नु पर्छ । थोकमा दिए सस्तोमा दिनुपर्यो डोकोमा धेरै अट्दैन पर्ता नै पर्दैन । साह्रो दुःख हुन्छ । ’ मगरले भन्नुभयो । सवारीमा ल्याउन पाए एकैपटकमा धेरै ल्याएर थोकमै दिएर जादा सजिलो पनि हुने र नाफा पनि हुने मगरले बताउनुभयो ।
    अर्का किसान याम बहादुर बाचेको पनि गुनासो उहि छ । उत्पादित भुँइकटहर बजासम्म ल्याउन सहज भएमा समयमै बिक्री भई आम्दानी राम्रो हुने कुहिएर खेर नजाने उहाँको भनाई छ । बाचेले पनि करीब २ हजार गोटा भुँइकटहर उत्पादन गर्दै आएको बताउनुभयो । वर्षाको समयमा डोकोमा बोकर हिड्दा समेत बाटामा कतै पहिरो जान्छ कि? रुख ढलेर लाग्छ कि? भन्ने त्रासै त्रासमा हिड्नुपर्ने बाचेले बताउनुभयो ।
    वडामा पुग्ने बाटोको ठाउँ ठाउँमा पहिरो गएकोले सो पहिरोलाई सफा गर्न र उत्पादित भुँइकटहरलाई बजारसम्म पु¥याउनका लागि पहल भैरहेको देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिव सापकोटाले बताउनुभयो । वडा नम्बर पाँच पहाडी क्षेत्र भएकाले हरेक वर्षाको समयमा बाटोको कारणले जनजीवन प्रभावित हुने गरेको र सो ठाउँमा उत्पादित कृषिजन्य सामाग्री ढुवानीमा समस्या हुने गरेको अध्यक्ष सापकोटाको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution