• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटमा प्रहरी चौकी स्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ भाद्र ११, बिहिबार (६ साल अघि)
    118195525_1022959824826035_5827303744698506768_o

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । पूर्बि नवलपरासी (नवलपुर)को हुप्सेकोट गाउपालिकामा प्रहरी चौकी स्थापना गरिएको छ । हुप्सेकोट गाउपालिका वडा नम्बर ४ झ्यालबासमा साविकका देउराली गाविसको भवनमा प्रहरी चौकी स्थपना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
    हुप्सेकोट गाउपालिका अधिकाशं पहाडी क्षेत्रमा पर्दछ । यस अघि हुप्सेकाट गाउपालिका वडा नम्बर ४ मा अस्थाई प्रहरी चौकी शङखदेब र वडा नम्बर ५ को धौवादीमा ईलाका प्रहरी कार्यालय रुद्रपुर रहेको थियो । उक्त प्रहरी कार्यालयले सोहि क्षेत्रको सुरक्षा हेर्दै आएका थिए । अहिले गाउपालिकाको कार्यालय भएको झ्यालबास आसपासको क्षेत्रलाई लक्षित गरि प्रहरी चौकी स्थापना गरिएको हो । गाउपालिका आसपासमा विभिन्न समयमा आपराधिक कृयाकलाप हुदै आएकाले त्यस्ता कृयाकलापको नियन्त्रण गरि गाउको शान्ति सुव्यवस्था कायम गर्नका लागि चौकीको स्थापना गरिएको गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताईन् ।
    गाउपालिकामा जनसंख्याको दर समेत बृद्धि हुदै गएको तथा कतिपय बेला तुरुन्त प्रहरी अउनुपर्ने भए पनि जिल्ला प्रहरी कार्यालयबाट समयमा पुग्न नसक्दा अप्रिय घटना हुने गरेकाले चौकी नभै नहुने अवस्था रहेको अध्यक्ष पाण्डेले बताईन् । यहाँका स्थानीयले समेत गाउपालिका स्थापना भएदेखि नै प्रहरी चौकीको माग गर्दै आएका थिए । स्थानीयको मागलाई सम्बन्धित निकाय समक्ष पहिलेदेखि नै राखेकाले अहिले चौकी स्थापना गर्न सफल भएको अध्यक्ष पाण्डेले बताईन् ।
    गत वर्ष २०७६ असोज ७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद) को बैठकले हुप्सेकोट गाउपालिकामा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरि दरवन्दी कामय गरेको थियो । जनशक्ति अभावमा केन्द्रबाट प्रहरी नपठाएको र अहिले प्रहरी पठाएकाले ढिलो गरि चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख दिपक रेग्मीले जानकारी दिए । प्रहरी सहायक निरिक्षक शिवराम केसीको कमाण्डमा अहिले यहाँ प्रहरी खटाइएको छ ।
    हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मी, गाापालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, हुप्सेकोट गाउपालिकाको वडा अध्यक्षहरु तथा स्थानीयको सहभागितामा प्रहरी चौकी स्थापना गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution