• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकामा नियम विपरित ठेक्का रद्द गरिएको भन्दै बिरोध

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ भाद्र २२, सोमबार (५ साल अघि)
    p1 m m

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकाले सार्वजनिक खरिद ऐन २०६३ विपरित आधारभूत स्वास्थ्य चौकी भवन निर्माण ठेक्का रद्द गरेको भन्दै निर्माण व्यवसायी संघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले बिरोध गरेको छ ।
    निर्माण व्यवसायी संघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अध्यक्ष गोमा खण्डलुकले एक प्रेस बिज्ञप्ती जारी गर्दै नगरपालिकाले प्रकाशन गरेको सुचना बमोजिम व्यवसायिहरुले कागजात सहित दररेट दर्ता गराई पक्रियागत रुपमा अगाडी बढेको ठेक्का प्रक्रिया नियम विपरित रद्द गरिएको भन्दै बिरोध जनाउनु भएको हो । दर्ता भएको फर्महरुको कागजात र दररेट सम्बन्धमा पिपिएमओ को साईटमा डाउनलोड गरि नगरपालिकाबाट मुचुल्का गरि गठित मुल्यांकन समितिबाट मुल्यांकन भई गत बैशाख १९ गते सार्वजनिक खरिद ऐन २०६३ अनुसार राष्ट्रिय स्तरको पत्रिकामा बोलपत्र स्वीकृत गर्ने आशयको सुचना समेत प्रकाशन गरि सकेकोमा ठेक्का बदर गर्नु नियम विपरित भएको उहाँले बताउनु भएको छ । ठेक्का प्रक्रियामा संलग्न व्यवसायी फर्मले आफुलाई अन्याय भएको भए सुचना प्रकाशन भएको सात दिन भित्र उजुरी गर्न पाउने व्यवस्था भएपनि सो समयमा कुनै उजुरी समेत नपरेको भन्दै उहाँले यस अघि स्वीकृत भएका फर्महरुलाई नै ठेक्का पाउनु पर्ने बताउनु भयो ।
    नगरपालिकाले ठेक्का सम्झौताको लागि निर्माण फर्महरुलाई बैशाख २६ गते पत्र समेत पठाएको थियो । तर, बिभिन्न राजनितिक दाउपेच कै दवावमा ठेक्का प्रक्रिया रद्द गरिएको निर्माण व्यवसायिकको आरोप छ । नगरपालिकाले बिभिन्न वडामा हुने निर्माणको लागि माइला कन्ट्रक्सन, नवलपुर निर्माण सेवा, देवचुली निर्माण सेवा, नवलपुर कन्ट्रक्सन, अनिसा कन्ट्रक्सनको दररेट स्वीकृत गरि ठेक्का सम्झौताको लागि पत्र समेत पठाएको थियो ।
    नगरपालिकाले नगरका बिभिन्न ९ वटा वडामा आधारभूत स्वास्थ्य चौकी भवन निर्माणको लागि ठेक्का आवह्न गरेको थियो । यस बिषयमा बुभ्mन मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त न्यौपानेलाई सम्पर्क गर्दा उहाँसंग सम्पर्क हुन सकेन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution