• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका कृषक व्यवसायिक कागती खेती तर्फ आर्कषित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन ७, बुधबार (६ साल अघि)
    120008754_2861076874126354_2380890131696253851_n

    Advertisement

    गंगा विश्वकर्मा
    चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाका कृषकहरु पछिल्लो समय व्यवसायिक कागती खेतीतर्फ आर्कषीत भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आर्कषीत भएका हुन् । अहिले नगरपालीकाको वडा न १५ का कृषकहरुले धान खेति छोडेर व्यवसायिक कागती खेती थालेका छन् । नगरपालिकाको वडा न १५ भिउरानकी सिता भट्टराइले करिब १२ कठ्ठा क्षेत्रमा सुन कागती प्रजतिको कागती खेती सुरु गर्नुभएको छ । यसैवर्षबाट कागती खेती गर्न सुरु गर्नुभएकी भट्टराइले सो जमिनमा यसअघि धान खेती गर्दै आउनु भएको थियो ।
    धान खेती गर्दा लाग्ने समय र मेहनत भन्दा कागती खेतीमा कम समय र मेहनतमा नै राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । व्यवसायिक कागती खेती शुरु गर्दा एक लाख पचास हजार रुपैया लागनी गरेको उहाँले बताउनु भयो । जसबाट एक पटक लगानी गरेपछि पा“च वर्ष सम्म निरन्तर आम्दानी हुन्छ । समय समयमा गोडमेल र मल हालेपछि कागती खेती खासै ठुलो खर्च गर्नु नपर्ने उहाँले बताउनुभयो । कम लगानीमा राम्रो आम्दानी हुने भएकाले यसै खेतीलाई निरन्तता दिने र थप जमिनमा समेत यसको बिस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
    सोही स्थानका प्रकाश रेग्मीले पनि सुन कागतीबाट नै राम्रो आम्दानी गर्र्ने आशा राख्नुभएको छ । ७ कठ्ठा जमिनमा करिब १ सय २० वटा बिरुवा सुन कागती लगाउनुभएको उहाँले बताउनुभयो ।
    सोही स्थानकी दुर्गा पाण्डेले यसअघि केरा खेती गर्दै आएकोमा अहिले कागती खेती थाल्नु भएको छ । केराबारीमा नै स्थानीय प्रजातिको कागतीको बिरुवा रोपण गर्नु भएको उहाँको अहिले आठ कठ्ठा जमिनमा कागती खेती गरिरहेको उहाँले बताउनु भयो । अहिले बिस्तारै केरा हटाउदै गएको र कागती खेतीलाई नै निरन्तरता दिने मनस्थितिमा पुगेको उहाँले बताउनुभयो ।
    विगतको वर्षहरुमा नारायणगढ, बुटवल लैजाने गरेको भएपनि यो वर्ष लकडाउनको कारण स्थानीय बजारमा नै बिक्रि गरेको उहाँले बताउनुभयो । गत वर्ष एक लाख रुपैया आम्दानी गरेको उहाँले यो वर्ष लकडाउनको समयमा बिक्रि गर्न नपाउदा पचाँस हजार रुपैयाको मात्रै बिक्रि गरेको उहाँले बताउनुभयो ।
    उक्त क्षेत्रको ५ बिगहामा कृषकहरुले सुन कागति खेती गरेको सुर्य किरण कृषी सहकारी संस्था मध्यविन्दु १५ का अध्यक्ष हरिसचन्द्र ढकालले बताउनुभयो । बजारमा यस प्रजातिको कागतीको माग धेरै भएकाले पनि बजार व्यवस्थापनमा कुनै चुनैती नभएको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको कागती काठमाण्डौ, चितवन, बुटवल लगाएको स्थानमा बिक्रि गरिने उहाँले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution