• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती दुईमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक १६, आईतबार (५ साल अघि)
    inbound333573084006528494

    Advertisement

    दयाराम आचार्य
    कावासोती । कावासोती नगरपालिका वडा नम्बर २, भाटटोलामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको छ । आज सेवा केन्द्र सहित सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले सेवा केन्द्रको उद्धघाटन गर्नु भएको हो । नवदुर्गा आमा समूहले निर्माण गरेको भवन आधारभुत स्वास्थ्य सेवा केन्द्रकालागि समूहले प्रदान गरेसंगै सोहि स्थानबाट सेवा प्रदान गर्ने गरि आज उद्धघाटन गरिएको हो ।
    उद्धघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले प्रदेश र स्थानीय सरकारबिच समन्वय गर्दै विकासका योजना अगाडी बढाउदा सहजता भएको बताउनुभयो । स्थानीय सरकार र प्रदेश सरकारबिच भएको समन्वयलेनै योजना कार्यान्वयन गर्न सहजता मिलेको उहाँले बताउनुभयो । कावासोतीको बालुवाडाँडा, ढोडे क्षेत्रमा विद्युतीकरण र खानेपानीकालागि योजनाहरु स्थानीय सरकारको समन्वयमा अगाडी बढाउन लागिएको प्रदेश सभा सदस्य गाहाले बताउनुभयो ।
    कावासोतीको लोकाहा क्षेत्रमा औधोगिक ग्राम बनाउन, फलफुल चोक– बालुवाडाँढा– कोखे सडक खण्डको निर्माण, केरुगे खोलाको व्यवस्थापनकालागि चुरेमार्फत लगानी, नारायणी तटिय क्षेत्रको कटान रोक्ने काम , दुम्किबास–त्रिवेणी सडक निर्माण, पोखरी ताल , टरुवा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लगाएतका योजनाहरुका लागि पहल भईरहेको भन्दै निकट भविष्यमै यि योजनाहरु सम्पन्न हुने र जनताले विकासको महशुस गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै अहिले कोभिडको महामारि रोक्नकालागि समेत स्थानीय सरकारले ठुलो कार्य गरेको प्रदेश सभा सदस्य गाहाले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सूरक्षाकर्मीसबैले कोभिडको जोखिम रोक्नकालागि विषेश भूमिका खेलेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो ।
    आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्धाघटन कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले नगरबासीलाई न्यूनतम आधारभुत स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन आफुहरु लागि रहेको बताउनुभयो । स्वास्थ्य चौकि नभएका हरेक वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरि सहज रुपमा न्यूनतम स्वास्थय सेवा प्रदान गर्न नगरपालिका लागि परेको नगर प्रमुख पुनले बताउनुभयो । हाल सम्म बिभिन्न चार वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको भन्दै , स्वास्थ्य चौकीको सेवा क्षेत्र भन्दा टाढाका अन्य वडामा समेत क्रमश आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्दै लगिने उहाँले बताउनुभयो । भाटटोलामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको लागि भवन उपलब्ध गराउने नवदुर्गा आमा सूमहलाई नगर प्रमुख पुनले धन्यवाद दिनुभयो । साथै यसको व्यवस्थापनमा सहयोग गर्ने नव दुर्गा सामुदायिक वनलाई समेत उहाँ धन्यवाद प्रकट गर्नुभयो । सोही अवशरमा भवन उपलब्ध गराउने र अन्य आवश्यक सहयोग पुर्याउने नवदुर्गा आमा समूह र नवदुर्गा सामुदायकि वनलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।
    भाटटोलमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा लगाएत अन्य आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो । सेवा केन्द्रबाट सरकारले उपलब्ध गराएको निशुल्क औषधी समेत प्रदान गरिने छ । यस सेवा केन्द्रमा स्टाफ नर्स १, अहेब १ र कार्यालय सहयोगि १ जना गरि तीन जना कर्मचारी रहेको स्वास्थ्य शाखा प्रमुख नागिलाले बताउनुभयो । उहाँका अनुसार अहिले कावासोती २ सहित १, ९ र १५ गरि चार स्थानमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भएका छन् ।
    जनतालाई सहज रुपमा विभिन्न सेवा प्रदान गर्ने कुरामा आफुहरु लागि परेको कावासोती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेलले बताउनुभयो । सोहि अनुसार अहिले आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै यहाँ स्थापना भएको सेवा केन्द्रबाट आवश्यक स्वास्थ्य सेवाको लाभ लिन सबैमा अनुरोध गर्नुभयो । वडा बाट अन्यसेवा समेत सहज रुपमा प्रदान गर्न आफु सदैव लागिरहेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । अब वडा कार्यालयको भवन समेत निर्माण गर्न आवश्य रहेको भन्दै यसकालागि आफुले समन्वय गरिरहेको र अन्य वडाबासीले समेत यसमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution