नवलपुरमा भिरबाट लडि एकजनाको मृत्यु


कावासोती । पूर्वी  नवलपरासी (नवलपुर)मा बुधबार बिहान भिरबाट लडि एक जनाको मृत्यु भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका ५ लपाक बस्ने वर्ष ३१ की पिहिसरा सार्कीको भिरबाट लडि मृत्यु भएको हो ।
बुधबार बिहान ६ः१५ बजेको समयमा लापाकको भिरमा घाँस काट्न जाने क्रममा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाँस काट्न गएकी सार्की अबेरसम्म घर नफर्केपछि आफन्तले खोजतलास गर्दा मृत अवस्थामा भेटेका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution