• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पुसको पहिलो सातादेखी नवलपुरमा कोरोना परिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक २४, सोमबार (५ साल अघि)
    124172374_752831468637775_2787144736896627371_n

    Advertisement

    गंगा विश्वकर्मा
    चोरमारा। मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाट पिसिआर परिक्षणको लागि पुस पहिलो सातासम्म कुर्नुपर्ने भएको छ । कात्तिक १ गते जिल्ला अस्पताललाई संघिय सरकारले सहयोग गरेको पिसिआर मेसिन संघिय संसद तिलक महतले जिल्ला अस्पतालाई हस्तान्तरण गर्नु भएको थियो । तर, आवश्यक पूर्वधार र जनशक्तिको अभावमा सञ्चालनमा आउन ढिलाई भएको हो ।

    भौतिक संरचना निर्माण, अन्य औजार र जनशक्ति व्यवस्थापनको लागि समय लाग्ने भएकाले जिल्ला अस्पतालबाट कोभिड–१९ परिक्षणको लागि पुस पहिलो साता कुर्नुपर्ने सुचना अधिकृत छबिलाल सुबेदीले बताउनुभयो । पिसिआर परिक्षणको गर्न ल्याब निर्माणको लागि भौतिक संरचना निर्माणको टेण्डर पक्रिया अगाडी बढाइएको सुवेदीले बताउनुभयो । करिव २० लाख रुपैयामा भौतिक संरचना निर्माणको काम सक्नेगरी कार्य बढाइएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले पुर्बाधार निर्माणका लागि १० लाख रुपैया, जनशक्ति व्यवस्थापनको लागि १४ लाख रुपैया, फर्निचरका लागि ५ लाख रुपैया, कम्प्युटरका लागि ५ लाख रुपैया सहित अन्य आवश्यक शिर्षकमा बजेट बिनियोजन गरेको छ ।

    ल्याब सञ्चालनको लागि आवश्यक पिसिआर मेसिन संघिय सरकारले सहयोग गरेको हो भने आवश्यक अन्य व्यवस्थापन गण्डकी प्रदेश सरकारले गरेको छ । ल्याब सञ्चालनको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि सुचना प्रकाशन गर्ने तयारीमा अस्पताल रहेको सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि चार जना (बि.एम.एल.टि.) प्रयोगशाला बिज्ञ र २ जना कार्यालय सहयोगिका लागि दरबन्दी माग गरिएको छ । अन्य ३ जना आन्तरिकबाट व्यबस्थापन गरिनेछ ।
    नवलपुर जिल्लामा पिसिआर परिक्षणको लागि संघिय संसद तिलक महतको पहलमा संघिय सरकारबाट पिसिआर मेसिन सहयोग भएको हो । पिसिआर परिक्षण शुरुभएपछि दैनिक तिन सय सम्म परिक्षण गर्न सकिने छ । हाल नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउने गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution