• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ मंसिर ११, बिहिबार (५ साल अघि)
    inbound8044302113420080651

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ  बुधबारबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको अवसरमा कावासोती नगरपाकिलामा दिप प्रज्वलन गरिएको छ ।
    विभिन्न सरोकारवाला तथा सर्वसाधारण समेतको सहभागितामा दिप प्रज्वन गरिएको हो । कावासोती नगरपालिकाको आयोजनामा नगरपालिकाको गेट अगाडी दिप प्रज्वलन गरिएको हो ।

    कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अभियान अभियानमा मात्र सिमित नभई कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । उहाँले जसरी छोरा जन्मिदा परिवारमा हर्षोउल्लास हुन्छ त्यसरी नै छोरी जन्मिदा पनि खुसीयाली मनाउनुपर्ने बताउनुभयो । समाजमा अझै पनि छोरी जन्मिदा दुःख मान्ने गरेको भन्दै उहाँले छोराछोरी बिचको विभेद अझै पनि कायम रहेको बताउनुभयो । उहाँले छोराको जुँगाको रेखि बस्दा खुसी मान्ने अभिभावक छोरी पहिलो पटक महिनावारी हुँदा छोरीलाई लुकाउन लाने होईन की खुसीयाली मनाउने वातावरण बनाउन सकेमा मात्र यस अभियानले सार्थकता पाउने बताउनुभयो । यस्तै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले लैङ्गिक हिंसा न्युनिकरणमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । आफ्नो घरबाट हिंसाको अन्त्यको सुरुआत गर्नुपर्नेमा पुनले जोड दिनुभयो ।


    बुधबारबाट  १६ दिनसम्म प्रतेक दिन साँझ दिप प्रज्वलन गरि अभियान मनाईने कावासोती नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुसिला तिमिल्सीनाले बताउनुभयो । कोरोनाका कारण गएका वर्षमा झैँ विषेश गरि अभियान मनाउन सक्ने अवस्था नभएपनि दिप प्रज्वलन गरि अभियानमा सहभागि भएको उहाँले बताउनुभयो । कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत यज्ञ पुरी , जिल्ला प्रहरी कार्यालयका डिएसपि मोहन बहादुर खाँण लगायतको सहभागिता कार्यक्रममा थियो ।
    कार्यक्रम कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution