• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    काठदाउरामा लगाइएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ मंसिर २४, बुधबार (५ साल अघि)
    inbound6017474824850561957

    Advertisement

    कावासाेति । सरकारले काठदाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा लगाएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सामुदायिक वनका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अगाडी धर्ना दिएका छन् ।
    काठ दाउरा विक्रि विरतरण रोकिदा उपभोक्ताहरुको अधिकार कुण्ठित भएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरको नेतृत्वमा सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा धर्ना दिएका हुन् । सरकारले जेठ १५ गतेको निर्णय मार्फत काठ दाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा रोक लगाउदा निर्माण सहितको कार्य रोकिएको उपभोक्ताहरुको भनाई छ । नवलपुरमा मात्रै करोडौं रुपैयाको काठ अहिले सामुदायिक वनहरुको घाटगद्दीमा कुहिने अवस्थामा पुगेको भन्दै तत्काल सरकारले लगाएको प्रतिवन्ध फुकुवा नहुने हो भने ति काठहरुको स्तर खस्कीदा राज्यको राजश्वमा समेत ठुलो असर पर्ने उनिहरुको भनाईछ ।
    काठमा प्रतिवन्ध लगाउदा जाडो महिना शुरु भए संगै शितलहर शुरु हुदाँ समेत उपभोक्ताहरुलाई काठ दाउरा उपलब्ध गराउन नपाएको, पूर्ननिर्माण, घर निर्माण, विकास निर्माणको काम अवरुद्ध भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय सदस्य सिता खड्काले बताउनुभयो ।
    वन संरक्षणमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने सामुदायिक वनका उपभोक्ताहरुलाई काठ उपभोगमा रोक लगाउने सरकारको कदम स्वीकार्य नभएको जिल्ला महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले बताउनुभयो । सरकारले समयसमयमा ल्याउने उपभोक्ता विरोधी कार्यक्रमहरुको मारमा उपभोक्ताहरु परिरहेको भन्दै त्यसको लागि निरन्तर पैरवी भइरहेको बताउनुभयो । तत्काल सालको काठदाउरामा लगाइएको प्रतिवन्ध फुकुवा नभए देशभरका सामुदायिक वनका उपभोक्ताहरु आन्दोलित हुने उहाँले चेतावनी दिनुभयो ।
    सरकारले जेठ १५ गते काठ दाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा रोक लगाउने निर्णय गरेको थियो । त्यसपस्चात साल बाहेकको काठहरुमा लगाइएको प्रतिबन्ध खुलेको भएपनि सालको काठमा लगाइएको प्रतिबन्ध अझै खुलेको छैन् ।
    वनजंगल संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपभोक्ताहरुलाई उपभोगमा रोक लगाउन नहुने उनिहरुको भनाईछ । आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिन जिल्लाका विभिन्न स्थानबाट सामुदायिक वनका उपभोक्ताहरु भेला भएका थिए । पहिलो चरणको आन्दोलनमा विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने लगायतको कार्य भएको जिल्ला महासंघ नवलपुरका कोषाध्यक्ष हुमनाथ पाण्डेले बताउनुभयो ।
    उपभोक्ताहरुले यो मागलाइृ तत्काल सम्बोधन नगरे देशभर सहर र सडक केन्द्रीत आन्दोलन थाल्ने धर्नामा सहभागी उपभोक्ताहरुले चेतावनी समेत दिएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution