• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटमा एक सय दुई जना विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ पौष ६, सोमबार (५ साल अघि)
    inbound6032518021302970831

    Advertisement

    चोरमारा । हुप्सेकोट गाउँपालिकामा २ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय दुई जना विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको छ ।
    हल पोर्चुगलमा रहनुहुने मध्यविन्दु-७ चोरमारा निवासी समाजसेवी कृष्ण प्रसाद सुवेदीको सहयोगमा हुप्सेकोट-२ गैंडाखोलामा रहेको विद्याज्योति प्राथमिक विद्यालय ६१ जना र हुप्सेकोट-५ मा रहेको शिक्षाबोधनी प्राथमिक विद्यालयका ४१ जना विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको न्यानो हुप्सेकोटका अभियानका संयोजक मदन थापाले जानकारी दिनुभयो ।
    न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत विद्याज्योति प्रावि मा विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर रजालीको अध्यक्षता तथा निर्वाचित वडासस्य घनबहादुर सोमैको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा मध्यविन्दु उद्योग वाणिज्य संघका माहासचिव चेतन पौडेल, न्यानो हुप्सेकोटको संयोजक तथा हुप्सेकोट खेलकुद समितिका अध्यक्ष मदन थापा , नजवागरण माविका शिक्षक नारायण अर्याल , समाजसेवी ईश्वरी रेग्मी लगायतकाको आतित्थ्यता रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका प्रध्यानाध्यापक जमुना पाण्डेले गर्नुभएको थियो।
    यसैगरी शिक्षाबोधनी प्रावितर्फ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविलाल सुनारीको अध्यक्षता तथा जननिवाचित वडा अध्यक्ष पदम बहदुर रानाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा मध्यविन्दु उद्योग वाणिज्य संघका माहासचिव चेतन पौडेल, न्यानो हुप्सेकोटको संयोजक तथा हुप्सेकोट खेलकुद समितिका अध्यक्ष मदन थापा , नजवागरण माविका शिक्षक नारायण अर्याल,रुपा राईको आतित्थ्यता रहेको थियो ।
    न्यानो कपडा वितरण कार्यक्रममा मध्यविन्दु उद्योग वाणिज्य संघका सचिव चेतन पौडेल, न्यानो हुप्सेकोटको संयोजक तथा हुप्सेकोट खेलकुद समितिका अध्यक्ष मदन थापा,रुपा राईले मन्तव्य राख्नुभएको थियो ।
    शुभकामना मन्तव्यका क्रममा मध्यविन्दु उद्योग वाणिज्य संघका सचिव चेतन पौडेलले संस्थागत विद्यालयहरुको पठनपाठन राम्रो हुनुमा शिक्षकहरुको मेहनत महत्वपुर्ण रहेको बताउदै सामुदायिक विद्यालयको गुणस्तर उकास्नको लागि अब सामुदायिक विद्यालयका शिक्षकहरुले पनि त्यति नै मेहनत गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभएको थियो।
    शुभकामना मन्तव्यकै क्रममा न्यानो हुप्सेकोट अभियानको संयोजक तथा हुप्सेकोट खेलकुद समितिका अध्यक्ष मदन थापाले चिसो बढ्दै जादा विपन्न परिवारका बालबालिकाहरुलाई कठ्याङ्ग्रीएर पढ्नुपर्ने बाध्यतालाई यस कार्यक्रमले टेवा पुग्ने भन्दै सहयोगी कृष्ण प्रसाद सुवेदीप्रति धन्यवाद प्रकट गर्नुभएको थियो । साथै हुप्सेकोट गाउँपालिका मा गत वर्ष जस्तै यस वर्ष पनि करिब ४ सय गरिब परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution