• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

२

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

३

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

४

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

५

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

६

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

७

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

८

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

९

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१०

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

११

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१२

वन उद्यममा जोडिँदै नवलपुरका महिला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा बलात्कार तथा यौन दुव्र्यवहार घटना बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ पौष ६, सोमबार (५ साल अघि)
    inbound4605514389119072604

    Advertisement

    चोरमारा ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गत वर्षको तुलनामा यस वर्ष बलात्कार तथा यौन दुव्र्यवहारको घटना बढेको छ । सन् २०२० को जनवरी १ देखि डिसेम्बर १५ सम्ममा नवलपुरमा बलात्कार तथा यौन दुव्यवहारका २६ वटा घटना अभिलेखिकरण गरिएको इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जानकारी दिनुभयो ।

    नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्लामा एक वर्षको अवधिमा भएका मानव अधिकार उल्लघंन तथा ज्यादतीकाको घटनाहरु बारेको जानकारी गराउदै डुम्रेले १८ वटा घटनामा बालिका र एक वटा घटना बालक बलात्कार तथा यौन दुव्र्यवहार घटनामा पीडित बनेको जानकारी दिनुभयो । सोही अवधिमा सात वटा घटनामा महिलाहरु बलात्कार तथा बलात्कारको प्रयास घटनामा पीडित भएको तथ्यांक इन्सेक नवलपुरले अभिलेखिकरण गरेकोमा एक वटा घटनामा नवलपुर जिल्ला अदालतले आरोपितलाई सफाई दिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार नवलपुरमा सन् २०१९ मा १२ वटा बलात्कार तथा यौन दुव्र्यवहारको घटनामा बालिका पीडित भएका थिए भने आठ वटा बलात्कार तथा बलात्कारको प्रयास घटनामा महिलाहरु पीडित भएका थिए । यो वर्ष जिल्लामा बन्दाबन्दीको समयमा बालिकाहरु परिवारको सदस्यबाट बढी पीडित बनेको भन्दै डुम्रेले परिवार भएका घटनालाई मुलप्रवाहिकरणमा ल्याउन कठिनाई हुने गरेको अनुभव सुनाउनुभयो । सौतेनि बुबाबाट पीडित हुने बालिकाहरुको संख्या बढी रहेको उहाँले जानकारी गराउनुभयो ।

    जिल्लामा मानव अधिकार उल्लघंन तथा ज्यादतीकाको घटनाहरु सार्वजनिक गर्दै उहाँले जिल्लामा सन् २०२० को यो अवधिमा राज्यपक्षबाट गिरफ्तारी घटनामा तिन वटा, गोलिहानि घाईते भएको घटना एक वटा, गैराज्यपक्षबाट कुटपिट तथा दुव्र्यवहार दुई वटा, हत्या दुई वटा, बालअधिकारमा बलात्कार, यौनदुव्र्यवहारका १९ र विद्यालयमा कुटपिट एक गरी २० वटा, महिला बलात्कार तथा बलात्कारको प्रयासका सात वटा, महिला हिंसा सम्बन्धि १३ वटा र सम्पती क्षति सम्बन्धि दुई वटा घटना गरी ५० वटा घटना अभिलेखिकरण गरिएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि एवंम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जिल्लामा एक वर्षको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको लिपिबद्ध रुपमा अभिलेखिकरण गरेको भन्दै इन्सेकलाई आभार व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ को कारण सृजित समस्या र यो विचमा भएका घटनाहरुको संख्या बढी रहेको भन्दै बिभिन्न घटनाहरुमा मिलापत्र हुने गरेको जानकारी पाए त्यसमा संलग्नलाई कारवाही गरिने बताउनुभयो । कानुन र न्यायिक प्रक्रियाको बारेमा जानकारी नभएकै कारण गाउँ तहमा हुने हिंसा र मानव अधिकार हनन्का घटनाहरु मुलप्रवाहीकरणमा आउन नसकेको भन्दै उहाँले जिल्लामा स्थानीय तहहरुको सहकार्यमा बालबालिका र किशोरकिशोरीलाई अधिकार र कानुनको बारेमा जानकारी गराउनको लागि गाउँ केन्द्रीत अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

    बिशेष अतिथि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुको अर्थ दिर्घकालिन हुने भएकाले यसमा समावेश गरिने घटना त्यसको न्यायिक प्रक्रियाबारे सम्पूर्ण विवरण समावेश गर्न सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै जिल्ला बाल न्यायिक समितिका सदस्य बिद्रोही गिरीले जिल्लामा बाल यौन दुव्र्यवहार र बलात्कारका घटनाहरुमा समेत मिलापत्र हुने गरेको पाइएको भन्दै त्यसलाई खवरदारी र मुलप्रवाहिकरणमा ल्याउन सरोकारवाला पक्ष सबै गम्भीर बन्न आग्रह गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution