मध्यविन्दु बहुउद्देश्यीय सहकारीको अध्यक्षमा : गिरी


कावासोती । पूर्बि नवलपरासीको कावासोती २ मा रहेको मध्यविन्दु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा बासु देव गिरी चयन भएका छन् ।
शनिबार कावासोतीमा सम्पन्न वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा त्रिलोचन उपाध्यय, सचिबमा ऋषि राम पौडेल,कोषाध्यक्षमा बिजय कुमार श्रेष्ठ ,सदस्यहरुमा सरस्वति बगाले, तेजेन्द्र सुनार, यसोदा पण्डित चयन भएका छन् । त्यस्तै अधिवेशनबाट लेखा समिति संयोजकमा बिष्णु न्यौपाने,सदस्यहरुमा कृष्ण कुमार गिरी र भुप राज तिवारी चयन भएको निवार्चन मण्डलका संयोजक गोबिन्द सुनारले जानकारी दिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कावासोतीमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु
  • २५ वर्षपछि नेपाल गण्डक नहरको बृहत सरसफाई
  • कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ
  • भ्रष्टचार नियन्त्रणका लागि नागरिक सचेत हुनुपर्छ : प्रजिअ पंगेनी
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution