• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २९, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राष्ट्रपतीलाई लक्षित गरि निकृष्ट शब्द व्यक्त गर्नेलाई कारवाही गर्न अनेमसंघको माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ पौष २६, आईतबार (५ साल अघि)
    IMG_0537

    Advertisement

    कावासोती । संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड – नेपाल समुहले आन्दोलनका क्रममा प्रयोग गरेको नारा र शब्दलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ ) नवलपुरले ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रचण्ड नेपाल समुहले काठमाडौंमा लगाएको र्यालीमा राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा निकै निकृष्ट शब्द प्रयोग गरेर नारा लगाईएको थियो । राष्ट्रपतीलाई व्यक्तिगत लाल्छना लगाएर गरिएको नारा जुलुसमा संलग्नलाई छिटोभन्दा छिटो कारवाहीको दायरामा ल्याउन (अनेमसंघ ) नवलपुरले माग गरेको छ ।

    आईतबार जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्व मार्फत् गृह मन्त्रलयममा ज्ञापनपत्र बुझाउदै (अनेमसंघ ) नवलपुरले घोर निन्दा र भत्र्सना गरेको छ । (अनेमसंघ) केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदमा जिशी श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई ज्ञापनपत्र बुझाउएको हो । ज्ञापनपत्रमा लेखिएका कुरा श्रेष्ठले वाचन गरेर सुनाउनभएको थियो ।

    ‘सार्वजानिक कार्यक्रम, भेला, जुलुश, नारा एवं विद्युतिय सार्वजानिक माध्यामहरुमा सम्माननीय राष्ट्रपतिज्यूलाई व्यक्त गरिएको आपत्तिजनक अभिव्यक्तिले समग्र महिलाको अपमान गरिएको छ । कुनै पनि महिलाप्रति , महिला भएकै कारण र त्यसमा पनि एकल महिलाप्रति लक्षित गरि व्यक्त गरिएका नाराले समग्र महिलाहरुको सामाजिक मान , ईज्जत , प्रतिष्ठामा गम्भीर आँच पु¥याएको हाम्रो ठहर छ । ’ ज्ञापनपत्रमा भनिएको छ ।

    समाजका सम्पूर्ण कुरिती, कुसंस्कार, विकृति विसङगती विरुद्ध लड्दै महिलाहरुको सम्मानपूर्ण जिवन यापनगर्न पाउनुपर्ने सदियौं देखिको महिला आन्दोलनले स्थापित गरेको मूल्य मान्यता विरुद्ध यस्तो निम्न स्तरको अपमानजनक व्यवहारप्रति खेद प्रकट गर्दै उक्त कार्यक्रमको नेतृत्व गरिरहनु भएका सम्पुर्ण नेताहरुप्रति जवाफदेही हुनका लागि पनि विज्ञप्ती मार्फत् माग गरिएको छ ।

    ज्ञापनपत्र बुझाउदै कारवाहीको दायरामा नल्याउदासम्म अनेमसंघ नवलपुरले आवाज उठाउने श्रेष्ठले बताउनुभयो । त्यस्ता गतिविधि तत्काल नरोके कानुनी कारवाहीका लागि अघि बढ्ने चेतावनी पनि अनेमसंघले दिएको छ ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने काम तुरुन्त गर्ने बताउदै यदि नवलपुरमा गरिएका कुनै पनि नारा जुलुसमा यसप्रकारका निकृट शब्दहरु प्रयोग गरेको सुनेमा ती व्यक्तीलाई तुरुन्नै कारवाही गर्ने बताउनुभयो । महिला भएकै कारण राष्ट्रपतीमाथी विभिन्न सयमा अनेकन लान्छना लगाउने गरेको भन्दै उहाँले राष्ट्रपती मात्रै नभई कुनै पनि महिलामाथी हुने यस्ता हिंसा विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution