• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेश सरकारका कृषि मन्त्रीले भने हामी पनि प्रतिपक्ष हौं, मन्त्रीको विरुद्ध कृषकको नारावाजी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २, शुक्रबार (५ साल अघि)
    139358138_775377019854437_3716216441060114192_n

    Advertisement

    तिर्थराज डुम्रे
    कावासोती, २ माघ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले आफुहरु पनि प्रतिपक्ष भएको बताएका छन् । गण्डकी प्रदेश सरकारको विरुद्ध अविश्वासको पस्ताव प्रस्तुत गर्ने वा नगर्ने भन्ने बारे बिभिन्न कोणबाट बहस भइरहदा गण्डकी प्रदेश सरकारका मन्त्रीले नै आफुहरु अहिले प्रतिपक्षमा भएको बताएका हुन् ।
    आज नवलपुरको कावासोती–१३ मा कृषकसंग मन्त्री कार्यक्रममा सहभागी भएका मन्त्री थापाले गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीलाई सम्बोधन गर्ने क्रममा आफुहरु पनि प्रतिपक्षमा भएको उल्लेख गरे । उनले मन्तव्यको अन्तिम समयमा कार्यक्रममा सहभागी नेपाल कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलाई सम्बोधन गर्दै भने “कृष्ण चन्द्र नेपाली गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता हुनुहुन्छ । हुन त अहिले हामी संगै छौं सबै दृष्टिकोणबाट ।” मन्त्री थापाले त्यसो भनि रहदा प्रतिपक्ष दलका नेता नेपाली हास्नु भएको थियो । मन्त्री संगै कार्यक्रममा सहभागी प्रचण्ड नेपाल समुहमा रहेका नेकपा नवलपुरका सचिव मित्रशरण शर्माले समेत हासेका थिए ।
    गण्डकी प्रदेश सरकारका कृषि मन्त्री थापा प्रचण्ड नेपाल समुहमा छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रमा जस्तो भएपनि प्रदेशमा मिलेर अगाडी बढ्न यस अगाडी प्रचण्ड नेपाल समुहका संसदहरुलाई आग्रह गरेका थिए । गुरुङले हाल सरकारमा सहभागी मन्त्रीहरुलाई पनि जिम्मेवारीबाट हटाएको छ्रैनन् भने अन्य प्रदेशमा मन्त्रीबाट राजिनाम दिने र प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रचण्ड नेपाल समुहले गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव प्रस्तुत गर्न आवश्यक संख्या पु¥याउन समेत नपुगेपछि राजिनाम पनि र सरकार पनि नछाड्ने गरिरहेका छन् ।
    मन्त्री थापासंगै प्रतिपक्ष दलका नेता नेपाली कृषकसंग मन्त्री कार्यक्रममा सहभागी भएपनि यस अघि मन्त्रीसंगै कृषि र पशु कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भएका सत्ता पक्षकै गण्डकी प्रदेश सभा सदस्यहरु रोशन गाहा र जनकलाल श्रेष्ठ भने उक्त कार्यक्रममा सहभागी भएका थिएनन् । उनिहरु दुवै जना हालै नेकपा अध्यक्ष केपीले थप गरेका केन्द्रीय सदस्यहरु हुन् ।
    कृषि र पशु कार्यालय उद्घाटनको लागि नवलपुरका आएका मन्त्रीलाई कावासोती नगरपालिकामा आयोजित कृषी र पशु कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय कृषकले कृषि अनुदानमा भ्रष्टचार गरेको, पहुँचको आधारमा अनुदान वितरण गरेको भन्दै उनको विरुद्ध नाराबाजी समेत गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution