• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भ्रष्टचार नियन्त्रणका लागि नागरिक सचेत हुनुपर्छ : प्रजिअ पंगेनी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ ९, शुक्रबार (५ साल अघि)
    inbound7948751776104229357

    Advertisement

    चोरमारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भ्रष्टचार नियन्त्रणको लागि नागरिक सचेत हुनुपर्ने बताउनु भएको छ । कार्य सम्पादनको क्रममा हुनसक्ने भ्रष्टचार नियन्त्रण गर्न नागरिक स्वयम् सचेत बन्न उहाँले आग्रह गर्नु भएको हो ।

    सरकारी कार्यालयमा कामको लागि जादा आवश्यक कागजातको बारेमा पूर्व सुचना लिएर सम्पूर्ण कागजातहरुको सहित कार्यालय पुगेको खण्डमा बिचौलिया र कर्मचारीले भ्रष्टचार गर्न नसक्ने उहाँले बताउनुभयो । यदी कही कतै त्यसो भएको पाइएमा सो सम्बन्धी जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउन समेत आग्रह गर्नुभयो ।

    आज मध्यविन्दु नगरपालिकाको तम्सरिया प्रहरी चौकीमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले जिल्लामा भित्र हुने हरेक कानुन विपरितका कार्यहरु रोक्न र त्यसको नियमन गर्न प्रहरीसंगै सबै नागरिकको दायित्व भएको बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश मल्लले तम्सरीया प्रहरी चौकीकौ स्तरउन्नतिको लागि कार्य अगाडी बढेको भन्दै मध्यविन्दु नगरपालिका भित्रका कोल्हुवा र अरुणखोला प्रहरी चौकी समेत स्तरउन्नतीको प्रक्रियामा रहेको बताउनुभयो । नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले चोरमारा प्रहरी चौकीमा जनशक्ति कम भएको बारे उठाएको प्रश्नको जवाफ दिदै मल्लले जिल्ला प्रहरी कार्यालय नजिकै रहेको कारण यहाँ कुनै पनि समयमा जनशक्तिको अभाव नहुने बताउनुभयो ।

    कार्यालय व्यवस्थापनको विषयमा उठेको जिज्ञासाको जवाफ दिदै उहाँले तम्सरिया प्रहरी चौकीको नाममा जग्गा नभएको कारण भौतिक संरचना बन्न नसकेको भन्दै जग्गा प्राप्तिमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    विद्यालय तहका विद्यार्थीहरुलाई कानुन र न्यायको बारेमा जानकारी दिनको लागि ठोस कार्यक्रम बनाएर कार्यालय अगाडी बढेको भन्दै उहाँले लागुऔषध दुव्र्यसनी नियन्त्रणमा समुदाय सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

    सुनुवाईको क्रममा ट्याक्टर व्यवसायिहरुले उठाएको सवालको जवाफ दिदै उहाँले प्रहरीले विभिन्न तहमा बनेका कानुनहरुको कार्यान्वयन भएको छ वा छैन सो को अनुगमन र कार्यान्वय गराउने दायित्व अन्र्तगत नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी क्रियाशिल भएको बताउनुभयो । उहाँले यससम्बन्धि अधिकार स्थानीय तहमा भएको भन्दै त्यस विषयमा स्थानीय तहसंग समन्वय गर्न आग्रह गर्नुभयो ।

    मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले नगरपालिकाबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । तम्सरिया प्रहरी चौकी स्थापना पस्चात यस क्षेत्रमा भएको कामहरुको प्रशंसा गर्दै उहाँले प्रहरी कार्यालयको नाममा जग्गा प्राप्तिको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ट्याक्टर तथा टिप्पर व्यवसायिहरुले उठाएको जिज्ञासाको जवाफ दिदै उहाँले खोला ठेक्का प्रक्रियाको लागि नगरपालिका अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । भूमीहिन दलित, सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको लगत संकलनको काम निकट भविश्यमा शुरु हुने बताउनुभयो ।

    मध्यविन्दु नगरपालिका–७ का वडा अध्यक्ष अमृत ज्ञवालीले प्रहरीले गरेको नागरिक सुनुवाईमा सहभागिहरुले नगरपालिकासंग सम्बन्धित सवालहरु समेत प्रस्तुत गरेकामा धन्यवाद दिदै नगरपालिकाको समेत प्रत्येक ६/६ महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुले ढुंगा गिटी, माटो, सुरक्षा व्यवस्थापन, लागु औषध दुव्र्यसनी, सवारी दुर्घटना लगायतका विषय सहित नगरपालिकाका बिभिन्न सरोकारका विषयमा सवाल उठाएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution