• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सहज स्वास्थ्य पहुँचको लागि  गाउँपालिका प्रतिवद्ध छ : अध्यक्ष जिसी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ ११, आईतबार (५ साल अघि)
    142510468_5225805460770847_5644340940041621165_o

    Advertisement

    चोरमारा । विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ । गाउँपालिकाका भित्रका सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना, निशुल्क औषधीको व्यवस्थापनको काम भएको भन्दै उहाँले गाउँपालिका भित्र सहज र सरल रुपमा स्वास्थ्य सेवाको पहुँच स्थापनाको काम भएको बताउनु भयो ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको अधिकार सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा बोल्दै जिसीले गाउँपालिकाको चार वटा वडामा स्वास्थ्य चौकी र तिन वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भएको बताउनुभयो । स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्र टाढा भएको स्थानमा थप चार वटा स्वास्थ्य इकाइ समेत स्थापना गरिएको उहाँले बताउनुभयो ।
    अन्तक्र्रियाको क्रममा सहभागीहरुले महेन्द्रराजमार्ग बिस्तारको क्रममा जीर्ण बनेको सडकको कारण बजार क्षेत्रमा अत्याधिक प्रदुषण बढ्दा मानव स्वास्थ्यमा असरको परेको भन्दै त्यसको नियन्त्रणको लागि उठाएको सवालको जवाफ दिदै अध्यक्ष जिसीले तत्कालिन प्रदुषण नियन्त्रण र दिर्घकालिन व्यवस्थापनको लागि गाउँपालिका गम्भीर रहेको बताउनुभयो ।
    विनयी त्रिवेणी गाउँपालिका–२ का वडा अध्यक्ष बिष्णु ढकालले निजि स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा मंहगो बन्दै गएको अवस्थामा सुलव स्वस्थ्य सेवाको लागि सरकारी स्वास्थ्य संस्थाहरुको संख्या बढाउन आवश्यक रहेको बताउनुभयो ।
    गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुब्रराज काफ्लेले गाउँपालिकामा स्वास्थ्य इकाइ सहित ११ वटा स्वास्थ्य संस्था भएपनि नेपाल सरकारले निर्धारण भएको मापदण्ड अनुसारको भवन एक वटा स्वास्थ्य संस्थामा मात्रै रहेको बताउनुभयो । कोभिड–१९ को कारण थपिएको चुनौतिको व्यवस्थापनमा गाउँपालिका तयार रहेको भन्दै उहाँले यस क्षेत्रमा सहज स्वास्थ्य पहुँचको लागि पूर्ण खोप, पोषण सहितको कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । स्वास्थ्य संस्थाबाट वितरण हुने निशुल्क औषधीको उपलब्धता कोभिड–१९ को समयमा केही कमि देखिएपनि अहिले सबै प्रकारको औषधीको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा दुम्कीबास स्वास्थ्य चौकीका प्रमुख तिल कुमारी कुमालले स्वास्थ्य संस्थामा शुद्ध पिउने पानीको व्यवस्थापन नहुँदा समस्या भएको बताउनु भएको थियो । स्वास्थ्य सेवाको लागि आउने सेवाग्राहीको लागि शुद्ध पानीको व्यवस्थापन गर्न खाचो रहेको उहाँले बताउनुभयो ।
    कुमालले उठाउनु भएको सवालको जवाफ दिदै गाउँपालिका अध्यक्ष जिसीले आफुलाई त्यसबारेमा पूर्व जानकारी नभएको भन्दै सबै स्वास्थ्य संस्थामा शुद्ध पिउने पानीको व्यवस्थापन तत्काल गरिने बताउनुभयो ।
    अन्तक्र्रियामा सहभागीहरुले गाउँपालिकामा स्वास्थ्य संस्थाबाट वितरण हुने निशुल्क औषधीको उपलब्धता, स्वास्थ्य बिमा कार्यक्रम, बढ्दो प्रदुषणको कारण मानव स्वास्थ्यमा परेको असरको बारेमा जिज्ञासा राखेका थिए ।
    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धि अधिकारको व्यवस्था गरिएको भन्दै प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नु तिनै तहका सरकारको दायित्व भएको बताउनु भएको थियो ।
    मानव अधिकार समुह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्म बहादुर जिसीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन परियोजना सहजकर्ता गंगा विश्वकर्माले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution