• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासाेतिकाे स्वास्थ्य चौकी भवन अन्तिम चरणमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १८, आईतबार (५ साल अघि)
    inbound851834219604476257

    Advertisement

    कावासोती  । कावासोती नगरपालिका १२ मा रहेको पिठौली स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
    एम्बुलेन्सको आम्दानीबाट खरीद गरिएको ६ कठ्ठा जग्गामा स्वास्थ चौकीको भवन निर्माण गरिएको छ । स्थानीय समाजसेवि हरिलाल प्रधानको सहयोगबाट पिठौलीमा सञ्चालन गरिएको सन्तुदेवी प्राथमिक स्वास्थ्य केन्द्रमार्फत् सञ्चालन गरिएको एम्बुलेन्सबाट भएको आम्दानीलाई बचत गरेर स्वास्थ्य चौकीका लागि २० लाख रुपैयाँको जग्गा खरीद गएको थियो । सोहि जग्गामा अहिले स्वास्थ्य चौकीको भवन निर्माण भएको वडा नम्बर १२ का अध्यक्ष खेम प्रसाद काफ्लेले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३ करोड रुपैयाँ बजेटबाट निर्माण गरिएको दुईतले उक्त भवन आउदो फागुनभित्र निर्माण सम्पन्न गर्ने काफ्लेले बताउनुभयो ।
    कावासोती ११ , १२ र १३ का बासिन्दालाई सामान्य स्वास्थ्य उपचारका लागि पनि दुम्कौली वा मध्यविन्दु जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ । जहाँ पुग्न यहाँका बासिन्दालाई पायक पर्दैन् । अहिले सञ्चालनमा रहेको स्वास्थ्य चौकी सानो र जिर्ण समेत भएकाले स्वास्थ्य सेवा दिन पनि समस्या भईरहेको छ । जसलाई मध्यनजर गरि यहाँका जनप्रतिनिधी तथा सरोकारवालाहरुको पहलमा स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
    स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि अन्य स्वास्थ्य सेवा थप गर्ने योजना रहेको स्वास्थ्य चौकीका प्रमुख ईन्द्र महतोले बताउनुभयो । बर्थिङ्ग सेन्टर र हप्तामा एक पटक विशेषज्ञ सेवा समेत प्रदान गर्ने योजना रहेकाले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितीसंग समन्वय गरेर काम गर्ने सोँच बनाएको उहाँले बताउनुभयो । ‘कावासोतीको यो ग्रामिण क्षेत्र हो । यहाँ विपन्न र पछाडी परेका समुदायको बाहुल्यता छ । सुत्केरी हुनका लागि नजिक पायक पर्ने स्वास्थ्य संस्था छैन । प्राईभेटमा जान सक्दैनन् त्यसैले बर्थिङ्ग सेन्टरको खाँचो छ । ’ महतोले भन्नुभयो ।
    कावासोतीमा १५ शैश्याको नगर अस्पताल बनाउने कुरा समेत अघि बढेको छ । बजार क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा अस्पतालको खाँचो रहेकाले पिठौली स्वास्थ्य चौकीलाई स्तर उन्नती गर्ने योजनामा आफु रहेको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । तर , आवश्यक छलफल र परामर्श गर्न बाँकी रहको उहाँले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution