• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ जेष्ठ १४, शनिबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

१ दिन अघि
२

चितुवाको आक्रमणबाट बालकको मृत्यु   

१ दिन अघि
३

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

१ दिन अघि
४

आगलागी हुँदा घर नष्ट   

१ दिन अघि
५

नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न

१ दिन अघि
६

समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास

१ दिन अघि
७

सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने

२ दिन अघि
८

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  

२ दिन अघि
९

जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी

२ दिन अघि
१०

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   

२ दिन अघि
११

सफा सुनौलो नेपालद्वारा मध्यविन्दु नगरपालिकाका ६६६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ दिन अघि
१२

चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ हुदैन : नगर प्रमुुख अधिकारी

२ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    ११ महिना अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    एकल पुरूष र अविवाहित महिलालाई पनि भत्ता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २०, मंगलबार (१ साल अघि)
    55555555555555555555551612247385

    Advertisement

    दुल्लू । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

    गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरलाई मासिक ५०० रूपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई  माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। ‘भत्ता ६/६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने।

    त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ। रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु   

  • अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

  • आगलागी हुँदा घर नष्ट   


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु
    १ दिन अघि

  • २

    चितुवाको आक्रमणबाट बालकको मृत्यु   
    १ दिन अघि

  • ३

    अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   
    १ दिन अघि

  • ४

    आगलागी हुँदा घर नष्ट   
    १ दिन अघि

  • ५

    नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न
    १ दिन अघि

  • ६

    समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास
    १ दिन अघि

  • ७

    सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने
    २ दिन अघि

  • ८

    एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  
    २ दिन अघि

  • ९

    जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी
    २ दिन अघि

  • १०

    मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   
    २ दिन अघि

  • बिशेष रिपोर्टसबै
    २ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution