• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कम्युनिष्टको शक्ति जनतामा हुन्छ,त्यसैले जनतामा गयौंः मुख्यमन्त्री गुरुङ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २१, बुधबार (५ साल अघि)
    gadakot-nekapa

    Advertisement

    गैडाकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने बताउनुभएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा प्रचण्ड–नेपाल समूहले गिराउन खोजेपछि जनतामाझ जान प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको स्पष्ट पार्नुभयो ।

    “जनताले हामीलाई पाँच वर्षसम्म स्थिर सरकार बनाउनका लागि म्यान्डेट दिएका थिए”, उहाँले भन्नुभयो, “विभिन्न षड्यन्त्र गरेर सरकार ढाल्न खोजिएपछि जनताको बीचमा जानुको विकल्प थिएन । त्यसैले प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो ।” मुख्यमन्त्री गुरुङको कम्युनिष्टको शक्ति जनतामा हुने भन्दै अब जनतामाझ गएर पुनः सरकारको नेतृत्व गरिने बताउनुभयो । “गोहीको शक्ति पानीमा, चिलको शक्ति आकाशमा अनि बाघको शक्ति जङ्गलमा भएजस्तै हामी कम्युनिष्टको शक्ति पनि जनतामा रहेको हुन्छ”, उहाँले भन्नुभयो, “हामीले जनताको लागि धेरै काम गरेका छौँ । बाटोघाटो निर्माण, पानी बत्तीको सुविधा, स्वास्थ्य, शिक्षाको व्यवस्था गरेकाले जनताले फेरि हामीलाई अनुमोदन गर्नुहुनेछ ।”

    नेकपाको गण्डकी प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले आफूहरुले पार्टीलाई धेरै पटक दुर्घटना हुनबाट जोगाएको बताउँदै प्रदेश र सङ्घको निर्वाचन सकिएलगत्तै प्रचण्डलगायतका नेताले निहुँ खोजिरहेको भए पनि केही समय आफूहरुले पार्टीलाई फुटबाट जोगाएको दाबी गर्नुभयो ।

    “हरेक निर्वाचित जनप्रतिनिधिसँग आफ्नै सपना र दृष्टिकोण हुन्छ”, उहाँले भन्नुभयो, “नगरप्रमुखसँग आफ्नो नगरलाई बनाउने भिजन चाहिन्छ, मुख्यमन्त्रीसँग प्रदेशलाई बनाउने भिजन हुनुपर्छ अनि प्रधानमन्त्रीसँग देशलाई बनाउने असल दृष्टिकोण चाहिन्छ । त्यो दृष्टिकोण हामी र हाम्रो प्रधानमन्त्रीसँग छ ।” मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीकै दृष्टिकोणका कारण नेपाल समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै पार्टीमा समस्या उत्पन्न भएको अवस्थामा पनि अहिले नेकपा प्रवेशमा जनताको उत्साह देखिएको बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य एवं पूर्वसांसद तिलक महतले पार्टीभित्र सङ्कट उत्पन्न भए पनि समाधानको निम्ति नयाँ तरिकाबाट अगाडि बढिने बताउनुभयो । प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले हिजोको विरासत झुक्न दिन नहुने भन्दै आगामी निवार्चनमा समेत आफूहरु एक नम्बरको पार्टी बनेर निस्किनुपर्ने बताउनुभयो । “हामीसँग विचार र दृष्टिकोण छ, त्यसैले हामी एक नम्बरको पार्टी बन्नेछौँ”, उहाँले भन्नुभयो ।

    राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल पार्वती, गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा जिल्ला अध्यक्ष रोशनबहादुर गाह, भूमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरेलगायतले जनता केन्द्रित राजनीति हुनुपर्नेमा जोड दिनुभयो । भेलाले गैँडाकोट–५ का वडाध्यक्ष नवराज कँडेलको संयोजकत्वमा नेकपा नगर कमिटीलाई पुनर्गठनसमेत गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution