• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकाको आठौं नगरसभा सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २५, आईतबार (५ साल अघि)
    inbound8813192068911060054

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । मध्यविन्दु नगरपालिकाको आठौं नगर सभा अर्ध वार्षिक समिक्षा र पुरक अनुमान वजेट पारित गर्दै सम्पन्न भएको छ । आठौं नगरसभाले आर्थिक वर्ष २०७७÷०७८ का लागि संसोधन सहित चार करोड ७८ लाख २१ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक अनुमान बजेट अनुमोदन गरेको छ ।
    चालु खर्च तर्फ एक करोड पाँच लाख रुपैया र पुँजीगत खर्च तर्फ तिन करोड दुई लाख ६३ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक बजेट नगरपालिका उपप्रमुख ओम कुमारी महतोले प्रस्तुत गर्नु भएको थियो । चालु खर्च तर्फ नगरपालिकाले भूमि सम्बन्धि समस्या समाधान आयोगलाई प्राथमिकतामा राख्दै ४२ लाख रुपैया रकम विनियोजन गरेको छ । नगरपालिकाको फोहर व्यवस्थापनको लागि पुरक अनुमानित बजेट मार्फत पूर्वाधर निर्माण गर्न ८० लाख रुपैया विनियोजन गरेको छ ।
    मध्यविन्दु नगरपालिकाको यस आर्थिक वर्षको अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै नगर उपप्रमुख महतोले यस अवधिमा विनियोजित बजेटमा सामाजिक विकास तर्फ १३.४४ प्रतिशत, पूर्वाधार विकासमा १४.०८ प्रतिशत, आर्थिक विकासमा २७.७ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा २१.८५ प्रतिशत र सुशासन तथा संस्थागत विकासमा ६७.४६ प्रतिशत कार्यप्रगति भएको जानकारी दिनुभयो ।
    मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले केही पुँजीगत खर्च शिर्षकमा सम्झौता भई कार्य सम्पन्न हुने चरणमा भएकाले कार्यप्रगति तथ्यांकगत रुपमा कम देखिएपनि वस्तुगत रुपमा राम्रो रहेको बताउनुभयो । केही शिर्षकमा कार्यप्रगति शुन्य प्रतिशत देखिएको भएपनि ति कार्यक्रम कार्यान्वयन चरणमा रहेको र बिल भरपाई फर्छौट हुने चरणमा रहेको जानकारी दिनुभयो ।
    नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख रानाले स्थानीय सरकार गठन पछि भएका कामहरुको सहि सुचना प्रवाह स्थानीय जनतासम्म हुन नसक्दा अन्यौलता देखिएको भन्दै उहाँले जनतासम्म निर्वाचन पछि भएका बिकास र समृद्धिका विषयलाई पु¥याउने दायित्व सबै जनप्रतिनिधिको भएको बताउनुभयो । स्थानीय सरकारको सक्रियतामा कोभिड–१९ को कारण सृजित समस्याको सहि व्यवस्थापनको भएकाले अन्य मुलुकमा जस्तो भयाभह स्थीति नेपालमा आउन नपाएको भन्दै उहाँले यस विषयमा सर्वसाधरणलाई सहि सुचना पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
    कोभिड–१९ को व्यवस्थापन सहित नगर बिकासमा नगरपालिका अगाडी बढेको भन्दै उहाँले अहिले भूमि सम्बन्धि समस्या समाधानको लागि लगत संकलनको काम नगरपालिकाले गरिरहेको भन्दै जसको नेतृत्वमा जुन सरकार रहेपनि बास्तविक भूमिहिन, दलित, सुकुम्बासीले जमिन पाउने विषयलाई सुनिश्चिता गर्नु पर्ने बताउनुभयो ।
    नगरपालिकाको भौतिक संरचना निर्माण, वडा कार्यालय निर्माण, सबै वडामा स्वास्थ्य कार्यालय निर्माण, फोहर व्यवस्थापन, मध्यविन्दु पार्क निर्माण, भूमि सम्बन्धि समस्या सामाधान सहितको कार्यको लागि नगरपालिका क्रियाशिल रहेको भन्दै उहाँले सबैको साथ र सहयोगमा जनताले प्रत्यक्ष अनुभव गर्ने गरी नगरपालिकाले गरिरहेको बताउनुभयो ।
    मध्यविन्दु नगरपालिका–७ का वडा अध्यक्ष अमृत ज्ञवालीले अन्य स्थानीय तहमा दलहरु बिचको खिचातानीमा नगरसभा पर्ने गरेको भएपनि मध्यविन्दु नगरपालिकामा सधै सबै पक्षको सहमतिमा नगरसभा र बिकासको काम हुने गरेको स्मरण गर्नु भयो । हाल निर्वाचित जनप्रतिनिधिहरुको अब एक वर्ष कार्यकाल बाँकी रहेको भन्दै उहाँले यो अवधिलाई सुनौलो अवधिको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
    मध्यविन्दु–२ का वडा अध्यक्ष नारायण पौडेलले मध्यविन्दु नगरपालिका पहाड र नदीले घेरिएको भन्दै भौतिक रुपमा नगरपालिका विकट रहेको बताउनुभयो । सिमित बजेटको सहि सदुपयोग गर्दै जनभावना बमोजिम नगर बिकास गर्न नगरपालिका सफल भएको उहाँले बताउनुभयो ।
    नगर सभाको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution