• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    त्रिवेणी नाका सञ्चालनको तयारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २७, मंगलबार (५ साल अघि)
    147437163_4997341460338336_8986690114393940442_n

    Advertisement

    कावासोती । जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्व (नवलपुरको) त्रिवेणी सिमा नाका खोल्ने तयारी गरिएको छ ।
    जिल्ला प्रशाशन कार्याललय नवलपरासी पूर्व (नवलपुरमा) बसेको सरोकारवालाहरुको वैठकले नाका खोल्न आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।
    तत्कालका लागि नाकामा हेल्थ डेस्क स्थापना गरि थर्मल गनबाट ज्वरो नापेर आवतजावतलाई सहज बनाउने निर्णय गरिएको छ ।

    हेल्थ डेस्क स्थापना गर्न आवश्यक पूर्वाधार र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न बिनयी त्रिवेणी गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व मार्फत् सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा पहल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
    सरकारले सिमानाका खोल्ने निर्णय गरे अनुसार नाका सञ्चालन गर्न केहि असहज भएका कारण त्रिवेणी सिमानाका सञ्चालन हुन सकेको छैन् । सरकारले नाका खोल्नका लागि तय गरेका आवश्यक मापदण्ड पुरा गरेर खोल्नका लागि भन्सार , स्वास्थ्य , सुरक्षा निकायबाट पहल गर्ने र आवश्यक पूर्वाधार र जनशक्ती व्यवस्थापन गरि छिट्टै सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो । त्रिवेणी नाकामा हेल्थ डेस्क स्थापना गर्न जग्गाको अभाव , पूर्वाधार नहुनु, स्वास्थ्यकर्मीको पनि अभाव भएकाले बिनयी त्रिवेणी गाउँपालिकाले पूर्वाधारको व्यवस्थापन गर्ने र जिल्ला स्वास्थ्य कार्यालयले सामाजिक विकास मन्त्रालयसंग स्वास्थ्यकर्मीको माग गर्ने निर्णय गरिएको पंगेनीले बताउनुभयो ।

    कोभिड – १९ का कारण गत वर्षको चैतबाट बन्द भएको सिमानाका छिट्टै सञ्चालन गर्नेगरि सबै पक्षबाट आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारी पंगेनीको अध्यक्षतामा भन्सार प्रतिनिधी , स्वास्थ्य कार्यालयका प्रतिनिधी , सुरक्षा निकायका प्रतिनिधी , निजी क्षेत्र र सञ्चारकर्मी लगायत सरोकारवालाको वैठक बसेको हो । वैठकले सिमा नाकामा हुन सक्ने अपराध न्यूनीकरण तथा रोकथामको लागि सिमा नाकामा वारपार गर्ने यात्रुको नाम नामेसी राखेर आवतजावत व्यस्थित गर्ने , व्यापार सहजीकरणको लागि त्रिवेणी भन्सार कार्यालयबाट मालवस्तु आयात निर्यातको व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाउन तथा सुरक्षा गार्ड र बैङ्क काउन्टर सञ्चालनको लागि सम्बन्धित निकायले यथाशिघ्र आवश्यक व्यवस्था गर्ने , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , नेपाल सिमा सुरक्षा बल ( बीओपीले ) भारततर्फको ( बीओपी) संग सिमामा हुनसक्ने चोरी निकासी ÷ पैठारी , आपराधिक कृयाकलापलाई रोकथाम गर्न आवश्यक समन्वय गर्ने र नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्थानीय तह , समेतको सहकार्यमा त्रिवेणी क्षेत्रको शान्तिसुरक्षा र अमनचयनका लागि सहकार्य र समन्वय गर्ने निर्याण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मन वहादुर थापाले जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution