• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अदालतको फैसला स्वीकार गर्छौं : कांग्रेस नेता नेपाली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २७, मंगलबार (५ साल अघि)
    147652897_5291244337560292_6757113904209541586_o

    Advertisement

    चोरमारा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा बिचारधिन रहेकाले अदालतबाट आउने फैसलालाई स्वीकार्ने बताउनु भएको छ । संविधानको व्याख्या गर्ने अधिकार अदालतलाई रहेको भन्दै उहाँले अदालतले प्रतिनिधि सभा पुर्नःस्थापपना गरे प्रतिनिधि सभामा सहभागि हुने र विघटनलाई मान्यता दिए चुनावको तयारीमा जाने बताउनुभयो ।
    संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार कुनैपनि धारामा नभएको भएपनि त्यसको अन्तिम व्याख्या गर्ने अधिकार अदालतलाई भएको कारण सो निर्णय सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।
    कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति मध्यविन्दुको सातौं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले नेपालमा लाग्ने ८० प्रतिशत सरुवा रोग पानीको कारण लाग्ने गरेको विभिन्न अनुसन्धानले देखाएको भन्दै सबै उपभोक्तालाई स्वच्छ र शुद्ध पिउनेपानीको पहुँच स्थापित गराउन आवश्यक रहेको बताउनुभयो ।
    गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस नवलपुरका सभापति बिष्णु लामिछानेले नेपाली जनताले नेकपालाई पाँच वर्ष सरकार सञ्चालन गर्ने कार्यादेश दिएको भएपनि पार्टी भित्रको आन्तरिक किचलोमा सिंगो राष्ट्रलाई बन्धक बनाएको भन्दै नेपाली जनताले माफ नगर्ने बताउनुभयो ।
    मध्यविन्दु नगरपालिकाको १,२ र ३ नम्बर वडामा खानेपानी सेवा दिने कोल्हुवा खानेपानी संस्थामा हाल एक हजार दुई ५० उपभोक्ता रहेकोमा हाल ६ सय ८० घरधुरीलाई धारा जडान भइसकेको छ भने थपलाई तत्काल वितरण गर्ने गरी काम भइरहेको समितिका अध्यक्ष श्रीधर शर्माले जानकारी दिनुभयो ।
    साधारणसभामा बोल्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, खानेपानी तथा सरसफाई इकाइ कार्यालय नवलपुरका इञ्जिनियर महेन्द्र आचार्यले खानेपानीको पहुँच सबै नागरिकलाई पुर्याउन स्थानीय स्तरमा उपभोक्ता समितिले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको थियो ।
    साधारणसभामा आर्थिक प्रतिवेदन सहसचिव सुवास नेपालले, वार्षीक गतिविधि सचिव रामभक्त अधिकारीले, लेखा प्रतिवेदन लेखा संयोजक नेत्र भण्डारीले र प्रगति प्रतिवेदन सहित आगामी कार्ययोजना श्रीधर शर्माले प्रस्तुत गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution