• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीका महिलाहरु अम्रिसो खेतीतर्फ आकर्षित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २९, बिहिबार (५ साल अघि)
    148269371_1334923193527741_7668694258072113190_n

    Advertisement

    मिनाक्षी कंडेल
    कावासोती । महिलाहरुको जिविकोपार्जनका निम्ति अम्रिसो खेतीले साहयता गरेपछि महिलाहरु यसतर्फ आर्कषित भएका छन् । अम्रिसो खेतीले महिलाहरुलाई आर्थिक रुपमा उपयुक्त प्रर्वधन गरेपछि कावासोती नगरपालिकाको हात्तीखोरमा रहेको जनचेतना आमा समूहले समुहमा आबद्ध महिलाहरुलाई आर्थिक स्तरउन्नतिका साथै जिविकोपार्जनमा सहजता प्रदान गर्ने उदेश्य अनुरुप समुहले बिगत ५ बर्षदेखि अम्रिसो खेती गरिदैँ आएको जनचेतना आमा समूहकी सचिव भुमिसरा रानाले बताईन् ।

    सुरुवाती समयमा यस खेतीतर्फ महिलाहरुको संख्या न्यून रहेपनि पछिल्लो समय अम्रिसोबाटै राम्रो आम्दानी लिन सकिने हुदाँ महिलाहरुको संख्यामा समेत वृद्धि भएको रानाले बताईन् । समुहमा आबद्ध महिलाहरुले १८ बिगाहा ऐलानी जग्गालाई तारबार गरी संरक्षण सहित उक्त क्षेत्रमा अम्रिसो खेती गरिएको हो ।

    सुरुवाती बर्षमा अम्रिसो खेतीको बजारीकरण स्थानिय स्तरमा मात्रै सीमित हुने गरेकोमा अहिले स्थानिय बजार,जिल्लाका बिभिन्न बजार संगै पोखरा ,चितवनसम्म यसको माग आउने हुँदा बजारीकरणको समस्या नभएको समूहकी सचिव रानाले बताईन् । उनले भनिन्, ‘उत्पादनको सुरुवाती बर्ष बिक्रीका लागि निकै समस्या थियो,अहिले अम्रिसो किन्न उत्पादन गरेकै ठाँउमा सवारी लिएर चितवन,पोखरादेखि आउछँन अम्रिसो बेच्न पहिले जस्तो दुःख छैन’ । अम्रिसो खेतीका लागि समुहले बर्षेनी ५० हजार रुपिँया खर्च गरिएको भएपनि खर्च कटाएर बार्षिक ३ लाखसम्म आम्दानी गर्दै आएको रानाको भनाई छ । बनजङ्गगलको छेउमा उक्त खेती गरिएको हुँदा डढेलोको सामान्य असर खेतीमा पर्दै आएकोमा यसबर्ष बनजङ्गल डढेलो नियन्त्रणका कारण यसको उत्पादनमा समेतवृद्धि हुने समुहले आकलन गरेको छ ।

    यसबर्ष अन्य बर्षको तुलनामा ४ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य समुहको रहेको सचिव रानाले बताईन् । समुहले १ किलो अम्रिसो एक सय रुपियाँमा बिक्री गर्दै आएको छ । महिलाहरुको जिविकोपार्जनका लागि सहजता प्रदान गर्नुका साथै एकपटक बिरुवा लगाएपछि एक बर्ष सम्म केही गर्नु नपर्ने तैपनि राम्रो आम्दानी हुने र महिलाहरु अन्य खेती तथा ब्यवशायमा सरिक हुन सकिने हुदाँ समूहले बर्षेनी अम्रिसो खेती गर्दै आएको छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution