• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १०, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार (५ साल अघि)
    153930071_1127448597705302_3175684680303970969_o

    Advertisement

    कावासोती ।  कावासोती नगरपालिकाको आठौँ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले विनियोजन ऐन, २०७७ को संशोधन विधयेक पारित गरेको छ भने , कावासोती नगरपालिकाको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने सम्बन्धि प्रस्ताव र पूर्व प्राथमिक विद्यालय सञ्चालनको लागि अनुमती दिने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
    नगरसभामा प्रस्तुत गरिएको ३ वटै प्रस्तावलाई नगर प्रमुख चन्द्र कुमारी पुनले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । जसलाई नगरसभाका सदस्यहरुले तालि बजाएर पारित गरेका हुन् ।
    कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन सभाहलभित्र प्रवेश गरेपछि राष्ट्रिय गानबाट सुरु भएको नगरसभामा नगर प्रमुख पुनले सर्वप्रथम कार्यसुचि प्रस्तुत गर्नुभएको थियो । त्यसपछि कार्यसुचि अनुसार सभा समक्ष प्रस्ता पेश गर्न उहाँले अनुमती दिएपछि प्रस्तावहरु पालैपालो पेश गरिएको थियो । प्रस्तावमाथी केहि सल्लाहा सुझाव भएमा जानकारी गराउनु नगर प्रमुख पुनले आग्रह गर्नुभयो । जसका लागि ३ मिनेटको समय दिईएको थियो ।
    कार्यसुचि अनुसार नगरसभामा विनियोजन ऐन, २०७७ को संशोधन विधयेक कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षमा विभिन्न कारणबश खर्च हुन नसकेको रकम नगरपालिकाबाट खर्च गर्न अत्यावश्यक भएको अन्य शिर्षकमा खर्च गर्नुपर्ने अवस्थामा नगरसभाबाट स्वीकृति लिन नगर कार्यपालिकाको वैठकबाट निर्णय समेत भैआएकोले प्रस्ताव पेश गरिएको बताउनुभयो । उपप्रमुख मर्दनियाले प्रस्तुत गर्नुभएको चालू आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुसार विभिन्न शिर्षकहरुमा विनियोजित रकम आंशक वा पूर्ण रुपमा खर्च नहुने देखिएकाले चालू आर्थिक वर्षमै खर्च गर्नुपर्ने विभिन्न अत्यावश्यक कार्यका लागि नयाँ शिर्षकमा खर्च गर्न प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले पेश गरेका विभिन्न ३६ वटा कार्यक्रम तथा योजनाहरुलाई नगरसभाले पास गरेको छ ।
    यस्तै कावासोती नगरपालिकाको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने सम्बन्धि प्रस्ताव वडा नं. १० का अध्यक्ष तथा सार्वजनिक सेवा प्रवाह तथा शुसाशन समितीका संयोजक छविलाल महतोले प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले नेपाल सरकारबाट संघ प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने कार्य सम्पन्न भएको र सो बमोजिक कावासोती नगरपालिकामा केहि पदहरु स्वीकृत दरबन्दी बमोजिम नभएकोले समायोजन भई आएका कर्मचारीहरुको व्यवस्थापन समेत गर्नका लागि कर्मचारी समायोजन ऐन,२०७५ को दफा ३ को उपदफा ( १० ) बमोजिम नगपालिकाबाटै दरबन्दी पुनरावलोकन गर्नुपर्ने देखिएको बताउनुभयो ।
    नेपाल सरकारबाट कावासोती नगरपालिकाको स्वीकृत दरबन्दी अनुसार वडा कार्यलयमा प्रशासनिक कार्य , कर प्रशासनको कार्य तथा स्थानीय पञ्जिकाधीकारीको कार्य गर्न एक जना मात्र वडा सचिवको दरबन्दीको व्यवस्था रहेको र विकास निर्माण सम्बन्धी कार्यका लागि एक जना प्राविधिकको दरबन्दी रहेकोले प्राविधिक जनशक्तिलाई वषैभरीमा वडाभित्र सञ्चालन हुने आयोजनाले कार्यबोझ नपुग्ने र एक जनामात्र वडा सचिवले अनलाईन घटना दर्ता , अनलाईन राजश्व संकलन , प्रशासनिक सिफारिश तथा अन्य प्रशासनिक कार्यहरु गर्न अधिक कार्यबोझका कारण सम्भव नदेखिएकाले दरबन्दी पुनरावलोकन गर्न आवश्यक देखिएको हुँदा प्रस्ताव पेश गरिएको जानकारी गराउनुभएको थियो । उक्त प्रस्तावलाई पनि नगरसभाले पास गरेको छ । यस्तै पूर्व प्राथमिक विद्यालय सञ्चालनको लागि अनुमती दिने सम्बन्धि प्रस्ताव कार्यपालिका सदस्य आनन्द श्रेष्ठले पेश गर्नुभएको थियो । जसमा कावासोती ११ मा द अफ्राग्रेट मन्टेश्वरी र कावासोती २ मा फुलबारी मन्टेश्वरीलाई पूर्व प्राथमिक कक्षा सञ्चालनका लागि स्वीकृत प्रदान गर्ने प्रस्ताव गरिएकोमा उक्त प्रस्ताव पनि नगरसभाले पास गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution