• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चोरमारामा रेडियो पत्रकारिता तथा उद्घोषण तालीम शुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ चैत्र ५, बिहिबार (५ साल अघि)
    162326963_433671434374117_7198918807698879086_n

    Advertisement

    चोरमारा । सामुदायिक रेडियो दर्पण एफ एम ९९.२ मेगाहर्जको आयोजनामा आजबाट पाँच दिने रेडियो पत्रकारिता तथा उद्घोषण तालीम शुरु भएको छ । नवलपुरको विभिन्न स्थानबाट २० जनाको सहभागितामा तालिम सञ्चालन गरिएको हो ।

    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिमलाल अधिकारीले जिवन उपयोगी सिपहरु सिकेर व्यवहारमा उर्तान आग्रह गर्नुभयो । सफलता नै सफलताको प्रतिक भएको भन्दै परम्परागत शैलि भन्दा आधुनिक शैलिलाई आफ्नो सुत्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नै भोगाइबाट अनुभब लिनका लागि धेरै समय लाग्ने भन्दै उहाले तालिमबाट सिकेका सिपहरु नै महत्वपुर्ण हुने बताउनुभयो । अहिलेको युवा पुस्ताहरुलाई अगाडी बढ्नका लागि प्रबिधि नै बलियो माध्यम भएको भन्दै पत्रकारिताले निखारता ल्याउने बताउनुभयो । आफ्ना अनुभबहरु सुनाउदै उहाले हरेक व्यक्तीहरुमा ज्ञान संगै सस्कारको पनि मुल्यांकन हुने हुदा सोही अनुसार आगामी गतिबिधी सञ्चालन गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथी दर्पण एप.एम. सञ्चालक समिति उपाध्यक्ष देबलाल काफ्लले पत्रकारिताको माध्ययामबाट समाजमा भएका हरेक सकरात्मक नकरात्मक क्रियाकलापको उजागर गर्नुपर्ने बताउनुभयो । पाँन दिन सम्म सञ्चालन हुने तालिममा सहभागिहरुको सिकाईप्रतिको उत्सुकता निकै नै महत्वपुर्ण हुने भन्दै सोही अनुसार जिज्ञासा व्यक्त गर्न बताउनुभयो ।

    तालिमको पहिलो दिनको सहजिकरण गर्दै स्टेशन म्यानेजर डुम्रेले विषय माथिको ज्ञान, त्यसप्रतिको रुचिले पत्रकारितालाई थप मजबुद गराउन भूमिका खेल्ने बताउनुभयो । तालिमको पहिलो दिन उद्घाटन, अपेक्षा संकलन, आचारसंहिता निर्माण सहितको बिषयमा कार्यक्रम सञ्चालन भएको थियो ।

    तालिमको दोस्रो दिन पत्रकार रमेश बस्ताकोटीले सहजिकरण गर्ने स्टेशन म्यानेजर डुम्रेले जानकारी दिनुभयो । दर्पण एफ.एम. का स्टेशन म्यानेजर तिर्थराज डुमे्रको अध्यक्षतामा शुरु भएको तालिममा रेडियो सञ्चालक समिति अध्यक्ष भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा रहेको थियो ।
    उद्घाटन शत्रमा कोषाध्यक्ष दिपा पंगेनीले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाचार शाखाका गंगा विश्वकर्माले गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution