• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ चैत्र ६, शुक्रबार (५ साल अघि)
    received_235856787699383

    Advertisement

    कावासोती । बाँझो जमिनको सदुपयोग र कृषि क्षेत्रको प्रबद्र्धनका लागि कृषि ज्ञान केन्द्र नवलपरासी पूर्वले प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समयमा खेतियोग्य जमिन समेत विभिन्न बारणले बाँझो हुनेक्रम बढेको र सरकारले समेत बाँझो जमिन राख्न नपाईने नीति लिएका कारण पनि बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्र नवलपरासी पूर्वका कार्यालय प्रमुख गोपाल लामिछानेले जानकारी दिनुभयो । कार्यालय प्रमुख लामिछानेका अनुसार कम्तीमा ३ वर्षसम्म बाँझो रहेको जमिनमा व्यवासायिक खेती गर्न चाहनेहरुलाई प्रोत्साहन कार्यक्रम मार्फत प्रति रोपनी ३ हजार रुपियाँ उपलब्ध गराईने छ । यस कार्यक्रममा कृषक , कृषि फर्म , कृषि कम्पनी , कृषक समूह र कृषि सहकारी सहभागि हुन सक्ने लामिछानेले जानकारी दिनुभयो ।
    कृषि ज्ञान केन्द्रको २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गनका लागि अहिले आवेददन माग गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी पूर्वका सुचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन चाहनेहरुले सम्बन्धीत स्थानीय तहबाट कम्तिमा तिन वर्षसम्म बाँझो रहेको जमिन हो भनि, प्रमाणित गर्नुपर्ने पौडेलले बताउनुभयो । उक्त जमिनमा खेती सुरु गरिसकेपछि स्थलगत अनुगमनपछि मात्रै उक्त प्रोत्साहन रकम उपलब्ध गारईने पौडेलले बताउनुभयो । कृषकले बाँझो जमिनमा आफुले चाहेको जुनसुकै कृषि खेति गर्न सक्ने उहाँको भनाई छ ।
    यस्तै कार्यलयले व्यवसायिक फलफूल खेती प्रोत्साहन र बीउ उत्पादन सहयोग कार्यक्रम समेत सञ्चालन गरेको छ । व्यवसायिक फलफूल खेती प्रोत्साहन कार्यक्रममा सहभागि हुनेहरुले पनि कम्तिमा ३ रोपनी क्षेत्रफलमा व्यवसायिक फलफूल खेती गर्नुपर्ने पौडेलले बताउनुभयो । यस कार्यक्रममा प्रति रोपनी ५ हजार रुपियाँका दरले अनुदान उपलब्ध गराईने छ । भने , बीउ उत्पादन सहयोग कार्यक्रम अन्तरगत मूल बीउ उत्पादन गर्ने हकमा सम्बन्धीत निकायबाट अनुमती पाएको कृषि फर्म , कृषि कम्पनी , कृषक समूह र कृषक सहकारीलाई बीउ उत्पादनका लागि आवश्यक पर्ने बीउ , विषादी , प्राङ्गारिक मल , कृषि औजार लगायतका सामाग्रीमा ५० प्रतिशत अनुदान उपलब्ध गराईने पौडेलले जानकारी दिनुभयो ।

    फाईल फोटो (डेढगाँउ)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution