• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दुको अध्यक्षमा : लेखराज भण्डारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ चैत्र ७, शनिबार (५ साल अघि)
    162539042_1645916322270081_6000901543481582179_n

    Advertisement

    गंगा बिश्वकर्मा
    चोरमारा । शिक्षकहरुमा अब एकरुपता हुनुपर्ने गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले बताउनुभएको छ । आज नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दु नगरपालिकाको दोस्रो नगरअधिबेसनलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले शिक्षण पेशाको हक र अधिकारका निम्ती अब सबै शिक्षक एक हुनुपर्ने बतानुभएको हो । शिक्षाको ऐन नियम र कानुन तर्जुमा गर्दै यसको सफल कार्यान्वयन गर्नुपर्नेमा उहाले जोड दिनुभयो । शिक्षक सेवा आयोग संबधानिक आयोगको रुपमा बिकास गरि शिक्षकहरुको पेशागत हक हित र यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको हो ।

    शुक्रवार सम्पन्न दोस्रो अधिबेसनबाट लेखराज भण्डारीको अध्यक्षतामा नंया कार्य समितिहरु चयन गरिएको छ । जसको उपाध्यक्षमा शुशिल पंगेनि, महिला उपाध्यक्षमा निरु क्षेत्री, सचिबमा धन वहादुर घर्ती, कोषाध्यक्षमा चिन्तामणी सापकोटा ,महिला सचिबमा हरिमाया पाण्डे , महिला कोषाध्यक्षमा मन्जु पुरी चयन हुनुभएको हो ।
    त्यस्तै सदस्यहरुमा झण्ड वहादुर महत्तो, कुल वहादुर महत्तो, लक्षण ज्ञवाली सुन्दर भण्डारी, देबराज न्यौपान,े होमनाथ पौडेल, तुलसा डुम्रे, कमल सापकोटा, कृष्ण बहादुर थापा, कलामुद्धिन अन्सारी, मिना न्यौपाने, यमुना साप्कोटा, इन्दिरा पाण्डे, सृजना खरेल र सिता रुचाल चयन हुनुभएको हो ।
    कार्यक्रम निर्वतमान अध्यक्ष जनकराज पोख्रेलको अध्यक्षता एब गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    सो अबसरमा शिक्षक संगठन नवलपुरका अध्यक्ष नरदेब न्यौपाने, पुर्व अध्यक्ष शिब प्रसाद देबकोटा, नेकपा एमाले जिल्ला सचिबालय सदस्य भिमलाल अधिकारी, नेकपा एमाले जिल्ला कमिटि सदस्य बाबुराम पाण्ड,े शिक्षक संगठन जिल्ला सचिब दिपकनाथ घिमिर,े जिल्ला समिति सदस्य रश्मी देबकोटा , जिल्ला समिति सदस्य जगन्नाथ भटाराई, लेखराज भण्डारी, जिवन पोख्रेल लगायतकाको आतिथ्यता रहेको थियो ।
    नगरसमिति निर्वतमान उपाध्यक्ष डोलराज काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन निर्वतमान सचिब हरिप्रसाद पराजुलिले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution