• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

२

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

३

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

४

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

५

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

६

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

७

प्रधानमन्त्री ओली चीन प्रस्थान

८

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

९

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१०

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

११

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

१२

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

     काशी जेट्लीको “हिडेको छु एक्लै म त” सार्वजनिक (भिडियो सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ चैत्र ३१, मंगलबार (४ साल अघि)
    maxresdefault (4)

    Advertisement

    सामाजिक अभियान्ता तथा संगितकर्मी काशी जेट्लीको नयाँ गीत सार्वजनिक भएको छ । यसपटक भने काशी जेट्ली आफै पर्दामा देखीएका छन् । “हिडेको छु एक्लै म त” बोलको गीतमा काशी स्वमं को शब्द रहेको छ । उनीसँग मास्टर्नी नामबाट चिनिने अनिता बस्नेत पर्दामा देखिएकी छिन् । नविन कार्कीले संगीत भरेको उक्त गीत विशाल नीरौलाले एरेन्ज गरेका हुन् । गीतमा रचना रिमाल र प्रविन वेडवालको आवाज रहेको छ । गीतलाई ब्रेकिङ्ग नेपाल टि.भि. युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

     

    सामाजिक सञ्जालमा बेतिथी र भ्रष्टाचारको विरुद्दमा खरो उत्रीने युवा हुन् काशी । सामाजीक सञ्जालमा कोही सहयोग माग्दै गरेको र न्यायका लागि अपिल गरीरहेको देख्नासाथ उनका आँखा रसाईहाल्छन् र समाधानका लागि पहल थालिहाल्छन् । परदेश रहेर पनि सामाजिक सेवामा तल्लीन काशी यतिबेला भने आफ्ना अधुरा सपना साकार पार्न स्वदेश फिरेका हुन् ।

     

    मानीसका कतिपय रहर, सपना र कतिपय सिर्जनाहरु आर्थीक अभावकै कारणले ओझेलमा पर्ने गर्छन् । क्षमता हुँदाहुँदै र रहर जाग्दाजाग्दै पनि परिस्थीतिले खुम्चन बाध्य बनाइदिन्छ । त्यहि खुम्चीएको प्रतिभा मध्यका एक थिए पोखरा घर भएका काशी जेट्ली ।

     

    शब्द संकलनमा पोख्त छन् उनी । आर्थीक अभावकै कारण उनका सिर्जनाहरुले ठाउँ पाएका थिएनन् । केहि बर्ष परदेश हानीएपछि बल्ल आफ्ना सिर्जनाहरुले गती पाउन थालेको उनको भनाइ छ । बजारमा ल्याउन सके मात्र दर्शकको प्रतिक्रिया पाइन्छ, उनी भन्छन् “हरेक समस्याहरुले रोकेको थियो, अब विस्तारै दर्शकमाझ आउँछु” । यतिबेला उनी धमाधम म्युजिक भिडियो निर्माण कार्यमा जुटिरहेका छन् । केहि दिनको अन्तरालमै फेरी अर्को गीत रिलिज गर्ने तयारी भैरहेको उनी बताउँछन् । यसअघि परदेशमै रहँदा पनि उनको शब्दमा केही गितहरु बजारमा आइसकेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै


  • Advertisement

    समाचार
  • १

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • २

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ३

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ४

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ५

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ६

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ७

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • ८

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ९

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • १०

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution