• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    समृद्ध गण्डकी प्रदेश मुख्य प्राथमिकता : मुख्यमन्त्री नेपाली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ श्रावण ३, आईतबार (५ साल अघि)
    FB_IMG_1626617562952

    Advertisement

    कावासोती  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सुखी र समृद्ध गण्डकी प्रदेश निर्माण गर्नु नै प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । हरेक क्षेत्रको विकास गरि प्रदेशलाई समृद्ध बनाउने ध्येयमा सरकार लाग्ने उहाँले बताउनुभयो ।
    आईतबार गृह जिल्ला पूर्वी नवलपरासीको कावासोतीमा नेपाली काङग्रेस जिल्ला समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
    मुख्यमन्त्री नेपालीले प्रदेश सरकारले अहिलेको कोभिड – १९ को महामारी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै नागरिकलाई खोप उपलब्ध गराउने काममा पहल गरिरहेको बताउनुभयो । ‘अहिले केन्द्रबाट मात्रै खोप आएको छ । प्रदेशले सिधै खोप किन्न सकेको छैन् । प्रदेशले सिधै खोप खरीद गर्ने प्रयत्नमा लागेका छौँ । ’ नेपालीले भन्नुभयो ।
    यस्तै प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरो लगायतका विपदले जनजिवन प्रभावित भएकाले विपद न्युनीकरण र विपदमा परेका नागरिकको व्यवस्थापन गर्न सरकार नचुक्ने बताउनुभयो । उहाँले मनाङ , मुस्ताङ , गोरखाका विकट क्षेत्रमा हेलिकोप्टर बाटै राहत , उद्धारका काम गरिएको बताउदै भन्नुभयो – ‘प्राकृतिक विपत्तिबाट विस्थापितहरुको व्यवस्थापनमा कुनै पनि कुराको अभाव हुने छैन् । सरकारले जसरी पनि व्यवस्थापन गर्छ । ’
    यस्तै उहाँले उत्तर र दक्षिण सिमा जोड्ने सडकलाई पहिलो प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको बताउनुभयो । दुम्किवास त्रिवेणी जोड्ने सडक निर्माण गर्न निकुञ्जसंग समन्वय गर्ने , यदि निकुञ्ज सहमत नभए अन्य विकल्पबाट भए पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नवलपुर आफ्नो गृह जिल्ला भएकाले यहाँको विकासको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
    फरक प्रसङ्गमा उहाँले नेपाली काङग्रेसले नेतृत्व ग¥यो भन्ने सन्देश गण्डकी प्रदेशले दिनु राम्रो पक्ष भएको बताउनुभयो । यो काङग्रेसका लागि अवसर संगै ठूलो चुनौती समेत रहेको बताउनुभयो । उहाँले राजनितीमा धैर्यता र निरन्तरता भएमा अवसर पाईन्छ भन्ने कुराको उदाहरण आज आफुले दिएको जिकिर गर्नुभयो ।
    मुख्यमन्त्री बनेपछि नेपाली पहिलो पटक दुई दिने भ्रमण तालिका सहित गृह जिल्ला आउनुभएको हो ।
    दुई दिन जिल्ला रहँदा उहाँले कार्यकर्ता भेटघाट, गठबन्धन पार्टीका जिल्ला स्तरका नेताहरुसँगको भेटघाटदेखि सरकारी भवन उद्घाटन, यहाँका सरकारी कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफल गर्ने लगायतको कार्यतालिका रहेको छ । उहाँ गण्डकी प्रदेशको भारतसँग जोडिएको नाका त्रिवेणीसम्म पुग्ने तालिका छ ।
    आइतबार मुख्य मन्त्री नेपालीलाई राष्ट्रिय जनमोर्चा जिल्ला समितिले मुख्यमन्त्री भएकोमा बधाई तथा शुभकामना दिंदै ७ बुँदे अनुरोध पत्र पेश गरेको थियो ।
    राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले कोभिड व्यवस्थापन, वाढीपीडितलाई राहत, त्रिवेणीसँगको सहजमार्ग लगायतका विषयमा सम्वोधन गर्न माग गर्दै ज्ञापनपत्र पेश गर्नुभएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution