• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यातायात कार्यालय नवलपुरले रोक्यो फरक प्रदेशको सवारी नवीकरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
    02

    Advertisement

    दयाराम आचार्य
    कावासोती । यातायात व्यवस्था कार्यालय नवलपुरबाट फरक प्रदेशका सवारीको कर संकलन र नवीकरण रोकिएको छ । भौतिक पूर्वाधार ,शहरी विकास तथा यातायता व्यवस्था मन्त्रालयबाट फरक प्रदेशका सवारी साधानको कर संकलन र नवीकरण सम्बन्धी परिपत्र नआएपछी उक्त कार्य रोकिएको हो । परिपत्र नआएकाले कावासोती स्थित कार्यालयबाट गण्डकी प्रदेश बाहेकका अन्य प्रदेशमा दर्ता भएका सवारीको कर तथा नवीकरणकार्य रोकिएको यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख ज्ञान प्रसाद भुषालले बताए ।
    मन्त्रालयबाट अघिल्ला बर्षहरुमा सवारी धनीको ठेगाना गण्डकी प्रदेश रहेकाहरुको सवारी दर्ता अन्य प्रदेशमा भएको भएपनी कर संकलन र नवीकरण हुदै आएको थियो । तर अहिले यस आर्थिक वर्षकालागि मन्त्रालयले कर संकलन र नवीकरण यथास्थितीमा गर्न भनी कुनै पत्रचार नभएकाले आफुहरुले फरक प्रदेशमा दर्ता भएका सवारीको कर संकलन र नवीकरण नगरेको कार्यालय प्रमुख भुषालले बताए । ‘हामीलाई प्रत्यक वर्ष एक कर संकलनकालागि मन्त्रालयबाट पत्र आउथ्यो , सोही आधारमा वर्ष भरी सवारी धनीको ठेगाना गण्डकी प्रदेशमा भएका तर सवारी दर्ता अन्य प्रदेशमा भएपनी नवीकरण गर्नेकाम गर्थ्यौं ’ यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख भुषालले भने –अहिले यस्तो परिपत्र आएको छैन्, आए लगतै नवीकरण गछौं ।

    अहिले साविकको गण्डकी , धौलागिरीबाट दर्ता भएका र कावासोतीबाटनै नयाँ सवारी दर्ता गरेकाहरुको मात्रै कर संकलन र नवीकरण गरिएको उनले बताए । यता फरक प्रदेशका सवारीको कर संकलन र नवीकरण रोकिदा सेवाग्राही भने समस्यामा परेका छन् । बाग्मती, लुम्बिनी , नारायणीबाट दर्ता भएका सवारी नवलपुरमा धेरै सञ्चालनमा रहेका छन् । यस बाहेक चितवन क्षेत्रमा संचालनमा रहने सवारी समेत कर बुझाउन र नवीकरणका लागि नवलपुर स्थित कार्यालयमा आउने गर्दथे । अहिले यहाँको कार्यालयले सवारी कर र नवीकरण नगर्दा यस क्षेत्रका सेवाग्राही समस्यामा परेका छन् । नवलपुरको कार्यालयले नवीकरण नगर्दा अब अन्यत्र जानुपर्दा समस्या हुने स्थानीय निरोज सिंञ्जालीले बताए । ‘मेरो ठेगाना नवलपुरकै छ, सवारी नारायणीमा दर्ता भएको छ, अब यहीबाट हुने काम बिरगंञ्ज जानुपर्ने भएको छ ,यसले धेरै समस्या पार्योनी’ सिंञ्जालीले भने । ‘कर भनेको सहज रुपमा तिर्नुपर्ने बनाउनुपर्ने हो , जहाँको कार्यालयले लिएपनी राज्यकै अङ्गहुन, प्रविधिको यो समयमा पनि यती अप्ठ्यारो बनाएर जहाँको हो दर्ता हो त्यही जा भन्नु ठिक भएन’ अर्का सवारी धनी पे्रम कुमार ठकुरीले भने ।

    यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख भुषालले भने आफुहरुले यस विषयमा कर संकलन र नवीकरणकालागि अनुमती दिन पत्रचार गरिसकेको बताए । ‘हामिले सेवाग्राहीका समस्या बुझेका छौ, पत्रचार समेत सम्बन्धीत निकायमा गरेका छौं’ कार्यालय प्रमुख भुषालले भने –सायद चाडै यस विषयमा निकास आउने छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution