• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संसद् अवरुद्ध गर्नु प्रतिगमनको नमुना हो : अध्यक्ष नेपाल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष ५, सोमबार (४ साल अघि)
    CKC_KTM_MADHABNEPAL

    Advertisement

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज यहाँ आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो । नेकपा (एस)मा सहभागी भएका १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयनका विषयमा सभामुखले असहयोग गरेको आरोप लगाउँदै एमालेले संसद् अवरोध गर्दै आएको छ ।
    राजनीतिक इतिहासका खलनायकले देशलाई प्रतिगमनतिर लैजान खोजेको आरोप लगाउँदै अध्यक्ष नेपालले पछिल्लो सरकार गठनका विषयमा सांसद स्वतन्त्र हुन पाउने अधिकारलाई सङ्कुचित बनाउन नहुने बताउनुभयो । उहाँले अदालतमा विचारधिन विषयलाई लिएर संसद् गतिरोध गर्नु संविधान विपरित रहेको तर्क गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले प्रतिगमन विरुद्व निर्माण भएको गठबन्धनको संस्कृतिलाई आगामी निर्वाचन तथा त्यसपछि पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले निर्वाचनमा एकल पार्टीको बहुमत आउन कठिन रहेकाले पनि गठबन्धनले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा निरङ्कुशता लाद्न प्रतिगमनको प्रयास भएकाले त्यसको अन्त्य गर्नका लागि पाँच दलीय गठबन्धन गठन भएको स्पष्ट गर्नुभयो । नेपाली कांग्रेस नेता कार्कीले आगामी दिनमा पनि गठबन्धनको शक्तिलाई थप बलियो बनाइने बताउनुभयो । नेकपा(एस)का उपमहासचिव डा विजय पौडेलले जनअधिकार सुनिश्चितताका लागि लोकतन्त्रको विकल्प नरहेको प्रष्ट पार्नुभयो । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा आएको चेतनाका साथै विश्वव्यापी रुपमा सूचना प्रविधिमा भएको विकासका कारण मुलुकमा कसैले पनि श्वेच्छाचारी रुपमा प्रतिगमन गर्न नसक्ने उल्लेख गर्नुभयो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले एक वर्ष अगाडि पार्टीमा कमजोर भएपछि एमाले नेतृत्वले असंवैधानिक ढङ्गबाट संसद् विघटन गरेर देश र जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution