• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

२

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

३

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

४

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

५

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

६

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

७

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

८

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

९

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

१०

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

११

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सफा सुनौलो नेपालद्वारा मध्यविन्दु नगरपालिकाका ६६६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (४ साल अघि)
    283711507_129152919764369_2620785043158331902_n

    Advertisement

    चोरमारा । सफा सुनौलो नेपाल संस्थाले मध्यविन्दु नगरपालिकाका भित्रका सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत ६ हजार ६ सय ६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

    नगरपालिका भित्रका ४४ वटा सामुदायिक विद्यालयमा बालशिक्षा देखि कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न १९ वटा सामाग्री रहेको झोला प्रदान गरेको हो । भोलामा शैक्षिक समाग्री सहित सरसफाईको लागि सावुन, गम्छा लगायतका सामाग्रीहरु समेत रहेका छन् ।

    चनाई फाउन्डेसन फर प्रोभटी एलिभियसनको सहयोगमा सफा सुनौलो नेपाल संस्थाले विभिन्न विद्यालयहरुमा सो शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व सांसद चन्द्रमणी खराल, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी लगायत सहभागि हुनुहन्थ्यो ।

    शैक्षिक सामाग्री वितरण कार्यक्रममा मध्यविन्दु–१२ को यादव माध्यामिक विद्यालयबाट शुरुवात गरिएको थियो । पूर्व सांसद चन्द्रमणी खरालको प्रमुख आतिथ्यता र नगर प्रमुख अधिकारीको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका महासचिव सुनिला हमालले संस्थाले दातृ निकायको सहयोगमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताउनु भएको थियो ।

    सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद खरालले शैक्षिक क्षेत्रको बिकासको लागि सफा सुनौलो नेपाल संस्थाले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले शैक्षिक क्षेत्रको बिकास राज्यको एकल प्रयासबाट मात्रै सम्भव नभएको भन्दै यसको लागि सबै पक्षको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले सफा सुनौलो नेपाल संस्थाले शैक्षिक सामाग्री वितरण सहित मध्यविन्दु–१२ मा खानेपानीको व्यवस्थापनको लागि गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत संस्था संगको सहकार्यमा कामहरु अगाडी बढाउन आफु तयार रहेको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%५%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • २

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ३

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ४

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ५

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ६

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ७

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ८

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ९

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • १०

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution