• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

२

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

३

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

४

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

५

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

६

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

७

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

८

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

९

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१०

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

११

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

१२

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रविले सुरु गरे चितवनमा श्रमदान अभियान, रामनगरबासीलाई पानी खुवाउने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर १४, बुधबार (३ साल अघि)
    IMG_1412

    Advertisement

    चितवन।भर्खरै सम्पन्न आमनिर्वाचनमा विजयी भएका कतिपय उम्मेदवारहरु बधाई खानमै व्यस्त छन् । तर चितवन क्षेत्र नं.२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिाने भने निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेलगत्तै जनताका स–साना समस्या समाधान गर्नतर्फ अग्रसर भएका छन् । उनले चितवनमा श्रमदान अभियानको सुरुवात गरेका छन् । भरतपुर महानगरपालिका–१ अन्तरगत पर्ने रामनगरका बासिन्दा शुद्ध पानी पिउन नपाएको वर्षौ भइसक्यो । सहज रुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछाने त्यहाँको अवस्था बुझ्न मंगलबार रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयहरुसंग छलफल गरे । लगत्तै उनले आजदेखि श्रमदान अभियान सुरु गरे ।रामनगरस्थित नारायणगढ–मुग्लिन सडक खण्ड छेउमै रहेको पुरानो पानी टंकी वरपर बुधबार सरसफाई गरिएको छ । सांसद लामिछाने आफै फिल्डमा उत्रिदै अभियानलाई अगाडि बढाएका थिए । झाडी फाड्दै गरेका लामिछानेले भने–‘मैले जनताको काम गर्छु भनेर राजनीतिमा होमिएको हुँ, त्यसैले जनताको समस्या समाधान गर्न फिल्डमा उत्रिएको हुँ ।’

    कतिपयले लामिछानेले नीति निर्माण तहमा रहेर काम गर्नुपर्ने भन्दै उनको यस खाले कार्यको विरोध पनि गरिहेका छन् । तर लामिछाने भने त्यो विरोधको कुनै तुक नरहेको बताउँछन् । ‘मेरो जिम्मेवारी के हो भन्ने कुरा मलाई सबै थाहा छ, म नीति निर्माणको तहमा सोही अनुसार भूमिका खेल्छु, बाँकी समयमा जनताको समस्या समाधान गर्न फिल्डमै उत्रिन्छु । नेताहरुले त्यही सामान्य जनताका काम नगरेकाले नै आज म यहाँ आइपुगेको छु’–लामिछानेले भने ।वि.सं.२०४९ साल चैत महिनामा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुवात भएको थियो । त्यसबेला रामपुरमा ४ वटा पानी टंकी निर्माण गरिएको थियो । जुगेडीबाट पानी त्यस स्थानमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्धन्द्धकालपछि धेरै संरचनाहरु नष्ट भएपछि खानेपानी टंकी क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाई गर्दै लामिछानेले रामनगरबासीलाई खानेपानी खुवाउन प्रयत्न गरेका हुन् । बुधबार पानी टंकी वरपर सबै सरसफाई गरिएको छ भने जुगेडीमाथि डाडामा रहेको खानेपानीको मुहान समेत सरसफाई गरिएको छ । मुहान सरसफाईमा शसस्त्र प्रहरी बलको टोलीले समेत श्रमदान गरेको छ ।पानी टंकी क्षेत्रको सरसफाईमा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । स्थानीय सीता भट्टले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आइरहेकाले सांसद लामिछानेले पानी खुवाउने प्रतिवद्धता जनाएकाले श्रमदान गर्न पुगेको बताइन् । ‘अहिले हामी नगरबासीको मुख्य समस्या नै पानीकै छ, इनारको पानी खान बाध्य छौं’–भट्टले गुनासो गरिन् ।भट्ट जस्तै यहाँका बासिन्दाहरु पानीको समस्या भोग्दै आइरहेका छन् । खानेपानी त आउँछ त प्रयाप्त नआउँदा सहज रुपमा पानी उपभोग गर्न पाइरहेका छैनन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • २

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ३

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ४

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ५

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ६

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ७

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ८

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ९

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • १०

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution