• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    त्रिवेणी पुगेर मुख्यमन्त्री अधिकारीले भने : ‘ बाटो निर्माणमा कुनै समस्या छैन,अब काम सुरु हुन्छ’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ चैत्र २७, सोमबार (३ साल अघि)
    IMG20230409174638 (1)

    Advertisement

    नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक विस्तार छिट्टै हुने बताएका छन् ।
    चितवन राष्ट्रिय निकुन्ज क्षेत्र भित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागी वातावरणीय प्रभाव मुल्यांकनको काम तत्काल सुरु गरिने उनले बताए । आइतबार मुख्यमन्त्री अधिकारी, प्रदेश सभा सदस्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख , पूर्वाधार विकास कार्यालयका प्रमुख, भौतिक मन्त्रालय सचिव ,मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिका अध्यक्ष र प्रहरी प्रमुखसहितको टोली लिएर त्रिवेणी पुगेका मुख्यमन्त्री अधिकारी समक्ष स्थानीयहरुले बाटो विस्तारको कुरा पटकपटक भएपनि तत्काल काम गरिदिन आग्रह गरेका थिए । ‘अहिलेसम्म वातावरणीय प्रभाव मुल्यांकन समेत भएको थिएन, अहिले त्यो संगै आवश्यक काम अगाडी बढाउन सहमती बनेको छ भोलीबाट नै आवश्यक कामहरु सुरु हुन्छ’, स्थानीय समक्ष मुख्यमन्त्री अधिकारीले भने ।
    मुख्यमन्त्री नियुक्ती भए लगत्तै मुख्यमन्त्री अधिकारीले प्रदेशको लाइफ लाइनको रुपमा त्रिवेणीदेखी कोरला नाकासम्मको बाटो विस्तार गरिने बताएका थिए ।

    उनले चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा सडक विस्तारका लागी सहमति पत्र प्रदेश सरकारलाई दिनका लागी निरन्तर पहल गरेका थिए ।
    ‘यो बाटो प्रदेशको लाइफ लाइन हो, सु्रुआतदेखी नै म लागिरहेको थिए खासगरी निकुन्ज भित्रदेखिएको समस्या अब टुङ्गिएको छ । अब बन्यजन्तुहरुलाई कुनै असर नपर्ने गरि काम अगाडी बढाउनुपर्नेछ । यसका लागी सम्बन्धी कार्यालयले काम सुुरुआत गरिहाल्नुस्’, मुख्यमन्त्री अधिकारीले कार्यालयका प्रमुखहरुलाई भने ।
    मुख्यमन्त्री अधिकारीले मित्र राष्ट्र भारतको सिमा नाकाबाट गण्डकी प्रदेशको राजधानीसम्म पुग्ने सडकले प्रदेशको समृद्धिको ठूलो योगदान पुग्ने बताए । प्रदेश सरकार अन्तरगत सोही सडकखण्डको तनहुँ क्षेत्रमा सडक स्तरोन्नतीको काम भइरहेको छ ।
    ‘आफ्नै प्रदेशको बाटो हु्ँदा हुदैंपनि अर्को प्रदेशबाट आवतजावत गर्नुपर्ने अवस्था छ, हामी यसलाई अन्त्य गरेर हाम्रै प्रदेशबाट सिमासम्मै आवतजावत गर्न सहज बनाउनेछौं यसले जनताको आवतजावत मात्रै होइन व्यापारी दृष्टिकोणबाट पनि ठूलो राहत मिल्नेछ व्यावसायीहरुलाई पनि सहज हुनेछ’, उनले भने ।
    आइतबार नै मुख्यमन्त्री अधिकारीले सडक डिभिजन कार्यालयका प्रमुख, ठेकेदार र स्थानीय पालिका प्रमुखहरुसंग भेट गरि सडक विस्तार कार्यप्रगती बारे जानकारी लिएका थिए । बौदिंकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले स्थानीय सरकारका तर्फबाट आवश्यक सहकार्य र समन्वय भईरहेको बताए । ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग सबैगरेका छौं यो बाटोलाई जतिसक्दो छिटो पुरा गराउन सकेमा हाम्रा लागी ठूलो सफलता मिल्नेछ’,उनले भने । भौतिक विकास तथा यातायात मन्त्रालयका सचिव तुलसी भट्टराईले काम अन्तिम चरणमा पुगेका खण्डमा असार अगावै काम सम्पन्न गराउन निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका थिए । उनले अन्य खण्डमा पनि कामलाई जतिसक्दो टुङ्गोमा पुर्याउने काममा मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजिकरण र समन्वय गरिने बताए ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution