• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘साउथ’ अभिनेत्री नभा नतेश बिदा मनाउन पोखरामा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ २, मंगलबार (३ साल अघि)
    Nabha-Natesh2

    Advertisement

    काठमाडौं, जेठ २-

    दक्षिण भारतीय अभिनेत्री नभा नतेश गत साता नेपालको पर्यटकीय सहर पोखरामा बिदा मनाउन व्यस्त थिइन् । भाइसँग पोखरा यात्रामा आएकी उनले त्यहाँ एक साता बिताइन् ।उनले इन्स्टाग्राममार्फत पोखरा घुमघामका तस्वीर सेयर गरेकी छन् भने भारतीय सञ्चारमाध्यमले समेत उनको नेपाल भ्रमणको समाचार छापेका छन् । कन्नड र तेलुगू फिल्मकी यी अभिनेत्रीले पोखरा भ्रमणले आफूलाई मानसिक शान्तिदेखि बाल्यकालको स्मरण समेत गराएको उल्लेख गरेकी छन् ।‘म भाइसँग योगा ट्रिपमा निस्किएँ । पहाड र त्यहाँबाट देखिने हरियाली र तालतलैयाको दृश्य निकै रोचक थियो,’ उनी भन्छिन्, ‘सहरभन्दा पर निकै शान्त थियो, एउटा गाडीको पनि हल्ला थिएन । एक साता त्यहाँ रहँदा हामीले चराको चिरबिराहट र किराहरूको किरमिर किरमिर आवाज मात्र सुन्यौं,’ उनले सम्झिइन् ।उनले त्यहाँ केही महत्वपूर्ण समय बिताइन् । ‘म र भाइ मात्र थियौं । यो निकै रमाइलो रह्यो हाम्रो बाल्यकालजस्तै । हामी योग, पदयात्रा र गफगाफ गरिरह्यौं । एक सातासम्म हामी शाकाहारी पनि बन्यौं । मेरा लागि यो पूर्ण रुपमा नयाँ अनुभव थियो,’ टाइम्स अफ इण्डियासँग उनले भनेकी छन् ।

    ‘सुरुमा म एक्लै घुम्न जाने योजनामा थिएँ तर भाइले जान्छु भनेपछि सँगै गयौं । त्यहाँ संसारका अरु कुनाबाट पनि प्रशस्तै मान्छेहरु थिए तर भारतबाट हामी दुई जना मात्र । भिन्न मान्छेको दृष्टिकोण बुझ्दा रमाइलो पनि लाग्यो । मेरा लागि भिन्न खालको आनन्ददायक समय रह्यो,’ उनले भनिन् ।यो घुमघाम आफ्ना लागि भिन्न खालको शिक्षक समेत रहेको उनको बुझाइ छ । पदयात्रामा भेटिएका अन्य मानिसले आफूलाई ऊर्जा दिएको समेत उनले बताइन् । सन् २०१५ मा कन्नड फिल्म ‘बज्राकाया’बाट डेब्यु गरेकी यी अभिनेत्रीले सन् २०१८ मा ‘नानु दोचुकुन्दुभाते’मार्फत तेलुगू फिल्ममा डेब्यु गरेकी थिइन् । सन् २०१९ को ‘आइस्मार्ट’ उनको हिट फिल्म रह्यो ।कन्नड फिल्महरु ली, साहेबा उनका चर्चित फिल्म हुन् भने डिस्को राजा, सोला ब्रिथक सो बेटर, अल्लु अधुर्स, माएस्ट्रो उनका तेलुगू फिल्महरु हुन् । डेब्यु फिल्म बज्राकायाबाट उनी फिल्मफेयर अवार्डमा समेत मनोनित भएकी थिइन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution