• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनलाइन गेममा हारेपछि ७ बोतल रक्सी सिनित्तै, केहीबेरमै गयो ज्यान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ १२, शुक्रबार (३ साल अघि)
    drink-7-bottles-of-alcohol-in-live

    Advertisement

    काठमाडौं।सोसल मिडियामा चर्चा कमाउनका लागि मानिसहरुले अनेक खालका हर्कत देखाउँछन् । तर कहिलेकाहिँ अति गर्दा खति हुन्छ भनेझैँ सोसल मिडियाको स्टन्टले ज्यानै समेत लिने गरेका घटना प्रसस्तै छन् ।हालै एउटा यस्तै घटना भएको छ । लाइभ भिडियोमा एकपछि अर्को गर्दै लगातार ७ बोतल रक्सी पिएका ती व्यक्तिको केहीबेरमै मृत्यु भयो । सोसल मिडियामा राम्रै संख्यामा फलोअर्स भएका ती व्यक्तिले केवल आफ्ना तिनै फलोअर्सलाई देखाउनका लागि ७ बोतल रक्सी सिनित्त पारेका थिए । ।यो घटना चीनको हो । डेलीस्टारको रिपोर्ट अनुसार ३४ वर्षका वांग नामका ती व्यक्ति चिनियाँ सोसल साइटहरुमा निकै प्रसिद्ध थिए । शर्ट भिडियो एप डोइनमा उनका हजारौँ फलोअर्स थिए भने अन्य प्लाटफर्ममा पनि उनका फलोअर्सको कमी थिएन । उनी प्रायः आफ्ना सोसल मिडिया अकाउन्टमा यसअघि पनि रक्सी पिएका भिडियोहरु राख्ने गर्दथे । हालै उनले त्यही काम गरे, तर दुर्भाग्यवस उनको मृत्यु भयो ।वांगले गत मंगलबार एक लाइभस्ट्रिमका क्रममा ७ बोतल द्यबष्वष्ग मदिरा पिएका थिए । त्यसको केही घण्टापछि उनलाई मृत अवस्थामा फेला पारिएको थियो । वांगले जुन मदिरा पिएका थिए त्यसमा अल्कोहलको मात्रा ६० प्रतिशतसम्म थियो । सोसल मिडियामा रक्सी पिउने स्टन्टका कारण ज्यान गुमाएका वांग अहिले चिनियाँ सोसल मिडियामा चर्चाको विषय बनिरहेका छन् । प्रयोगकर्ताहरुले लाइभस्ट्रिमलाई नियमन गर्न कडा नियम बनाउनुपर्ने माग समेत गरेका छन् ।

    वास्तवमा वांगले एक भर्चुअल प्रतियोगितामा भाग लिएका थिए । त्यो प्रतिस्पर्धामा हारेपछि उनले सजायँ स्वरुप छोटो समयमा धेरै रक्सी पिउनुपर्ने थियो । त्यसपछि उनले आफ्नो फलोअर्सलाई देखाउनका लागि लाइभमै आएर दनादन रक्सी पिउन सुरु गरेका थिए ।लगातार ७ बोतल रक्सी खाएर ढलेका उनको केही घण्टामै मृत्यु भयो । परिवारका सदस्य आइपुग्दा सम्म उनको मृत्यु भैसकेको थियो । उनले आकस्मिक उपचारको मौका पनि पाएनन् । गत शनिवार उनको अन्तिम संस्कार भएको छ ।स्मरण रहोस् म्यगथष्ल एपले पहिलेदेखि नै लाइभ स्ट्रिमिंगका क्रममा रक्सी पिउन प्रतिबन्ध लगाएको छ । तर प्रयोगकर्ताहरु नियम मान्न तयार छैनन् । वांगले यसअघि पनि रक्सी पिएर लाइभ गरेको भन्दै उनको सोसल मिडिया अकाउन्ट निलम्बन भएको थियो । तर उनले नयाँ अकाउन्ट बनाएर रक्सी पिउँदै लाइभ स्ट्रिमिंग गरेका थिए ।

    यद्यपि चीनमा लाइभस्ट्रिमका क्रममा प्रयोगकर्ताले अत्यधिक मदिरा सेवन तथा खानेकुरा खाएका कारण मृत्यु भएको यो पहिलोपटक भने होइन । सन् २०२१ मा यू हेलंग नामक डोइन प्रयोगकर्ताको लाइभमै अत्यधिक खानेकुरा खाँदा मृत्यु भएको थियो । त्यस्तै सन् २०१८ मा अनलाइनमा रक्सी तथा खाना पकाउने तेल पिउने एक अर्का लाइभस्ट्रिमरको पनि मृत्यु भएको थियो ।  एजेन्सी

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution