• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    माइतीबाट एक लाख नल्याएको कारण आफ्नै श्रीमतीको हत्या गरेको माइतीको आरोप

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ २८, आईतबार (३ साल अघि)
    saw-1024x576

    Advertisement

    सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ३ मा माइतीबाट एक लाख नल्याएको भन्दै अब्दुल साह फकिरले आफ्नै श्रीमती ईदा खातुनको हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।

    ईदाको हत्यारालाई कारबाहीको माग गर्दै नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत फरदवामा मृतकका आफन्त तथा फरदवाका स्थानीयहरूले दोषीलाई कारबाहीको माग गर्दै बाटोमै पोष्टमार्टम गरेको शव राखेर प्रदर्शन गरेको छ । ईदाको हत्या गरेर ससुराली पक्षले शुक्रवार झुण्ड्याएर आत्महत्यामा परिणत गर्न खोजेको भन्दै आफन्त तथा स्थानीयहरू आक्रोशित भएर प्रदर्शन गरेको छ  ।

    केही दिन अघि मात्रै वैदेशिक रोजगारीमा जाँदै छु भन्दै गाउँमै बिहे गरेका अब्दुल आफ्नै श्रीमती ईदालाई माइती बाट एक लाख ल्याउन भनेको थियो, छोरीले आमा बुवा विपन्न छन्, पैसा छैन भन्दा अब्दुलले शारीरिक तथा मानसिक यातना दिने गरेको मृतककी आमा मरियम खातुनले बताउनुभयो । छोरी इदालाई जवाई अब्दुल, छोरीको ससुराबा हसन साह फकिर, सासु आमा ताजमुन खातुन र नन्द रैमुन खातुन मिली शुक्रबार निर्घात कुटपिट मुखमा कपडा घुसारेर मारेको मृतक ईदाकी आमा मरियमले बताउनुभयो ।

    छोरीलाई मानसिक तथा शारीरिक यातना दिएपछि शुक्रबार बिहान गाउँमै पञ्चायती गरेर छोरीलाई ससुराली पठाए तर अपराह्न ३ बजे ५ वर्षीय नातिले आमालाई बुवाले मारेको भन्दै चिच्याउन थालेपछि घटना सार्वजनिक भएको मृतककी बुवा मंसुर साह फकिरले बताउनुभयो । आरोपित अब्दुलको छिमेकी कादमुन खातुनले ईदाको बिहे भएपछि नै अब्दुल लगायत उनको परिवारले ईदालाई निर्घात रुपमा कुटपिट तथा मानसिक यातना दिने गरेको बताउनुभयो । हामी शवलाई हेर्न जाँदा मृतक इदाको पुरै शरीरमा माटो लागेको थियो, मुखमा कपडा कोची कुटेको र मृत्यु भएपछि घरको छानोमा झुण्ड्याएको कादमुन खातुनले बताउनुभयो । मृतक ईदाको कुटपिट बाट हातको कुहिने, तथा छातीको हाड भाँचेको स्थानीय खातुनले बताउनुभयो ।

    मृतककी छोरा ५ वर्षीय कमलेन साहले अमी (आमा) लाई अब्बा (बुवा) ले मुखमा कपडा ठुसी ठुसी कुटेपछि मृत्यु भएको बताए । आमा ढलेपछि अबोध बालक रुन थालेपछि ईदा मरेको खबर बाहिर आएको स्थानीयहरूले जानकारी दिए । आज फरदवामा यस्तो घटना घटेको छ, । फेरी अर्को छिमेकी तथा अन्य ग्रामीण क्षेत्रमा पनि यस्तो घटना घटने सक्ने भएको हुँदा यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने खुरसैद साह फकिरले भन्नुभयो । मृतक ईदाको दुई वटा छोरा छन् । ईदाको हत्या गरेको ती दुई छोराले प्रत्यक्ष हेरेको स्थानीयहरूले बताएका छन् ।

    ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कुवरले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । शुक्रबार हामीलाई ६ बजे झुण्डिएर ईदाको मृत्यु भएको घटनाबारे जानकारी भएको थियो, त्यसपछि शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएका छौँ, प्रहरी निरीक्षक कुवरले बताउनुभयो । घटना बारे अन्य अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution