• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व एमाले हो :पृथ्वीसुब्बा गुरुङ्ग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ४, सोमबार (३ साल अघि)
    368242102_122112448394002497_7002149267857330777_n

    Advertisement

    कावासोती ।नेकपा( एमाले) का उपमहासचिव एवम् गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले नेपालमा कम्युनिष्ट पार्टीको बैचारिक नेतृत्व एमाले भएको बताएका छन ।शान्तिपुर्ण जनक्रान्तिबाट सामन्तबादको शासन ब्यवस्था अन्त्य भएको र सामान्तवादी उत्पादन प्रणाली सकिएर पुँजीवादी उत्पादन प्रणालीमा देश प्रवेश गरेकाले अवको गन्तब्य समाजवाद भएको बताए । एमालेले बोकेको जनवादी कार्यक्रम अर्थात जनताको बहुदलीय जनवादकै जगमा शान्तिपूर्ण जनक्रान्ति सफल भएको हो उनले भने –आफ्नो माटो सुहाउँदो नीति एमालेले बोकेका कारण आज शान्तिपूर्ण क्रान्ति सफल हुन सम्भव भएको हो ’।नेकपा ( एमाले ) नवलपुर प्रचार बिभागले शनिवार कावासोतीमा आयोजना गरेका जिल्ला स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । समाजवादका लागि समाजको आर्थिक , सामाजिक विकासका जोड दिनुपर्ने उनको तर्क थियो । भेलामा एमाले गण्डकी प्रचार संयोजक राजीव पहारीले पार्टीको नेतृत्वमा बनेका सरकारहरुले गरेका राम्राकामहरु जनताको बीचमा स्थापित गराउनु प्रचारको मुख्य कार्यभार भएको बताए ।

    गण्डकीमा मुख्यमन्त्री गुरुङ्गकै नेतृत्वमा खानेपानीको अभियान थालिएको बताउदै उनले विकासको आधारभूत कुरा जनताको बीचमा कार्यन्वयनको चरणमा हुदै सरकार छोड्नु परेकाले ती कार्यक्रमहरु कता छन् ?भनेर जनताले खोज्ने बेला भएको बताए ।एमाले गण्डकी प्रचार बिभागका सदस्य विद्रोही गिरीले एमालेको बैचारिक पक्ष, राजनीतिक दृष्टिकोणका बारेमा कार्यकर्ताले बुझ्ने र बुझाउने काम गर्नुपर्ने बताए । राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको चट्टानी अडान तथा राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण समृद्ध नेपाल सुखी नेपालीको अभियान प्रचार कार्यको बिषय र प्राथमिकता हुनुपर्नेमा गिरीको जोड थियो । भेलामा एमाले नवलपुरका इञ्चार्ज मन केसी जिसी, सह इञ्चार्ज कृष्ण पौडेल,जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले शुभकामना मन्तब्य राखेका थिए । जिल्ला स्तरीय भेलामा एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव एवम् प्रचार बिभाग प्रमुख रश्मी आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लाको प्रचार योजनाका बारेमा जिल्ला प्रचार बिभाग प्रमुख सागर पोखरेलले प्रस्तुत गरे । आठ वटा पालिकाका सचिव,उपाध्यक्ष तथा प्रचारको क्षेत्रमा क्रियाशिल ६० जनाको सहभागीतामा कार्यक्रम भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution