• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

३

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

४

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

५

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

६

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

७

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

८

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

९

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१०

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

११

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हसाैरा प्रिमियर लिगको उपाधी जितवान ११ लाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ८, शुक्रबार (३ साल अघि)
    received_545014934417950-1536x1152 (1)

    Advertisement

    कावासाेती। कावासोती- ४, हसोैरा क्रिकेट मैदानमा भएको हसोैरा प्रमियर लिग -३ को उपाधी जितवान ११ जे उचालेकाे छ। फाईनल बिहिवार भएको फाइनल खेलमा जितवान ११ ले केरुङ्गे खोला जाईन्टस विरुद्व ५ विकेटको जित निकाल्दै उपाधी आफ्नो पाेल्टामा पारेको हाे। टस जितेर जितवान ११ ले बलिङ रोजेपछी केरुङ्गे खोला जाईन्टसले ब्याटिङ्गको निम्तो पाएको थियो । इनिङको पहिलो बलमै केरुङ्गे खोला जाईन्टसका कप्तान अमृतलाई बलर बिस्नुले सन्दिपको हातबाट क्याच आउट गराउँदा टिम सुरुमै दबाबमा आएको थियो ।त्यस्तै अर्का ओेपनर रेवन मगरले सर्वाधिक २० रन बनाएर खेल्दा गण्डकी प्रदेशका पुर्व कप्तान समेत रहेका विशाल पोैडेलले आउट बनाई पेबिलियन फर्काएपछी टिम धरासयी भएको थियो । टिमका अर्का ब्याटसमेन राजन महतोले १२ रन बनाउँदा टिमका अन्य कुनै ब्याटसमेनले भने दोहोरो अङ्क बनाउन सकेनन । केशव गिरी र हिमाल बिक ले १ /१ रन बनाउँदा जगु क्षेत्रीले ९ रन बनाएका थिए । त्यस्तै नरेस केसीले २ रन बनाउँदा अन्य सबै ब्याट्समेन भने सुन्यमा आउट हुँदा जितवान ११ ले ६४ रनको टार्गेट पाएको थियो ।

    बलिङ तर्फ भने सनिम क्षेष्ठले ४ विकेट निकाल्दै म्यान अफ द म्याच भएका थिए भने अन्य बलर बिस्नु न्योैपाने , दिवस भुसाल र विशाल पोैडेलले समान २ /२ विकेट निकालेका थिए ।
    झिनो लक्ष्य पाएको जितवान ११ ले १८ ओभरमा सहजै लक्ष्य पूरा गर्दा ५ विकेटको क्षती भएको थियो । जित निकाल्नका लागि टिमका आोनर सनिम श्रेष्ठले ५ रन बनाउँदा किरण क्षेत्रीले १६ रन बनाउँदै पेबीलियन फर्केका थिए भने मध्यक्रमका ब्याटस्मेन चण्डी भुसाल ४, विशाल पोैडेलले १ रन र कप्तान रानाले ७ रन बनाउँदै आउट हुँदा बिश्नु न्योैपानेले अविजित १ र दिबस भुसालले अविजित २२ रनको उत्कृष्ट पारी खेल्दै टिमलाई जित दिलाउन सफल हुनु भएको थियो ।
    त्यस्तै बलिङ तर्फ रेवन मगरले २ विकेट निकाल्दा अदित, केशब र जगु क्षेत्रीले समान १ १ बिकेट मात्र निकाल्दा जितवान ११ ले ५ बिकेटको सहज जित निकालेको थियो ।
    प्लेयर अफ द टुर्नामेट भने जितवान ११ का दिवस भुसाल ७ बिकेट र ६५ रन बनाई भएका थिए ।
    कावासोती -४ युवा सँजाल आयोजक रहेको खेलको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा कावासोती -४ ,का वडाध्यक्ष नारायण प्रसाद लोहोनी हुनुहुन्थ्यो भने कार्यक्रम सँचालन प्रशान्त चापागाँईले गर्नुभएको युवा सँजालका अध्यक्ष कुमार रानाले बताउनु भयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए


  • Advertisement

    समाचार
  • १

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • २

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ३

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ४

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ५

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ६

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ७

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ८

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ९

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • १०

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution