• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेकपा एस नवलपुरमा पहिरो : जिल्ला अध्यक्ष सहित ५ दर्जन बढि नेता कार्यकर्ताले गरे पार्टी परित्याग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन १३, शनिबार (३ साल अघि)
    nekapa-yekikrit

    Advertisement

    कावासोती । नेकपा एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष झविलाल राना सहित नवलपुरमा ५ दर्जन नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छ्न । समाजवादी लक्ष्य बोकेको पार्टीमा केन्द्रिय निरंकुशता हावी भएको भन्दै जिल्ला कमिटी अध्यक्ष राना सहितका पदाधिकारीहरु र सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, युवा संघका जिल्ला अध्यक्ष सहितका पदाधिकारीहरु तथा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सहितको ठूलो समुहले पार्टी परित्यागको घोषणा गरेका हुन ।

    गत भदौ ३० गते गण्डकी प्रदेश कमिटीले जारी गरेको अन्तर पार्टी निर्देशनमा पार्टीको जिल्ला ईन्चार्जमा केन्द्रिय सदस्य शालिकराम भट्टराईलाई मनोनयन गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रिय कमिटी र प्रदेश कमिटीलाई ध्यानाकर्षण र अवगत गराएको भए पनि सुनुवाइ नभएको भन्दै शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन ।

    जिल्ला ईन्चार्ज बनाईएका भट्टराईले पटक पटक पार्टी हित विपरीत काम गरेको भए पनि भट्टराईलाई ईन्चार्जको जिम्मेवारी दिएर पठाए पछि पार्टी भित्र काम गर्ने वातावरण नभएकाले पार्टी परित्याग गर्नु परेको अध्यक्ष रानाले बताए । पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष एवं युवा संघ जिल्ला ईन्चार्ज प्रेम नारायण पाण्डे, जिल्ला कमिटी उपसचिवहरु हुमकान्त पराजुली र गोविन्द सुनार, प्रदेश कमिटी सदस्यहरु श्यामप्रसाद भुर्तेल, खगराज कंडेल र रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवर, उपाध्यक्ष लक्ष्मण पाण्डे, सचीव ॠषिराम डुम्रे, कोषाध्यक्ष समीक्षा मर्दनिया, हुप्सेकोट गाउँ कमिटी अध्यक्ष दामोदर शर्मा सहित ३१ सदस्य गाउँ कमिटी लगाएतका ५ दर्जन बढी नेता तथा कार्यकर्ता रहेका छ्न । पार्टी परित्याग गरे पनि कम्युनिस्ट विचारधारा बाट अलग नहुने उनिहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution