• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ १५, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

३

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

४

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

५

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

६

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

७

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

८

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

९

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

१०

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

११

थाकल बेचेरै पालिएका छन् परिवार

१२

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बौदीकाली गाउँपालिकामा अन्यत्रबाट सयपत्री फूल ल्याउन नपाइने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार (१ साल अघि)
    397994764_1063010-1536x1152

    Advertisement

    नवलपुर ।  यहाँको पहाडी बौदीकाली गाउँपालिकामा यस पटकको तिहारमा बाहिरबाट सयपत्री फूल ल्याउन नपाइने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवलबहादुर बस्नेतले मंगरबार एक सूचना प्रकाशन गरेर गाउँपालिकाभन्दा बाहिरबाट फूल नल्याउन र गाउँकै किसानले उत्पादन गरेको सयपत्री फूलमात्र प्रयोग गर्न पर्ने उर्दी जारी गरेका हुन् ।

    गाउँका ८ जना किसानले यो पटक उत्पादन गरेका सयपत्रीको फूल प्रयोग गर्नुपर्ने भन्दै एक सूचना जारी गरेर फूल उत्पादनक किसानको नाम र मोबाइल नम्बरसमेत दिएका छन् । गाउँकै खिमचन्द्र भण्डारी, रवीन्द्रराज कँडेल, भानुभक्त ओझा, संगीता पौडेल, खहरे कृषक समूह, डण्डपानी कोइराला, टिकामाया सार्की र नेहा सारुमगर लगायतले आआफनो खेतबारीमा उत्पादन गरेको सयपत्री फूल प्रयोग गर्न अनुरोध गरेका छन् ।

    बस्नेतले गाउँपालिका भित्रका सर्वसाधारण, सरकारी, गैरसरकारी संघसंस्थाले गाउँपालिका भित्रकै किसानले उत्पादन गरेको सयपत्री फूल प्रयोग गरेर स्थानीय उत्पादनलाई टेवा दिन पनि अपिल गरेका छन् । गाउँपालिकाभित्रका कसैले पनि आयातित, नस्ट नहुने र नकुहिने (प्लास्टिकका फुल) ल्याउन र प्रयोग गर्न नपाइने सूचनामा उल्लेख छ । करिब ७ हजार जनसंख्या रहेको बौदीकाली गाउँपालिका पूर्वी नवलपरासीको दुर्गम पहाडी गाउँपालिका हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार


  • Advertisement

    समाचार
  • १

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • २

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ३

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ४

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ५

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ६

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ७

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ८

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ९

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • १०

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution