• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सामुदायिक वनलाई उत्पादनसँग जोड्न निउरो, सिस्नो र बाँको खेती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ ११, बिहिबार (२ साल अघि)
    EwPilTaU8AMTWY--scaled

    Advertisement

    ढोरपाटन (बागलुङ)।हिजोआज गाउँ रित्तिँदै गएपछि सामुदायिक वन पनि झाडीले भरिँदै गएका छन् । चरिचरन, घाँस, दाउरा र स्याउलाका लागि प्रयोग हुने वन अचेल सुनसान हुन थालेकाले काठेखोला गाउँपालिका–७ ले प्रयोगविहीन बन्दै गएका सामुदायिक वनलाई उत्पादनसँग जोड्न थालेको छ ।वडा कार्यालयको अग्रसरतामा यहाँका मालुका, पातल, पाङखोला, चित्रे, तितेभारी गरी चार सामुदायिक वनमा निउरो, सिस्सो, नागबेली र बाँको लगाउन थालिएको छ । वनका अनावश्यक झाडी पन्छाएर तरकारी तथा औषधिजन्य वनस्पति र तरकारीखेती गर्न लागिएको हो । चालु आर्थिक वर्षमा विनियोजित रु एक लाखबाट सामुदायिक वनमा ती वनस्पति लगाउन थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामिछानेले जानकारी दिनुभयो । सुरुमा करिब १२ रोपनी सामुदायिक वनमा खेती गर्ने योजना रहेको र आगामी वर्षदेखि थप क्षेत्रमा पनि यसलाई विस्तार गरिने उहाँको भनाइ थियो । प्रयोगविहीन भएको जङ्गललाई उत्पादन र आम्दानीसँग जोड्न बिरुवा सङ्कलन गरिरहेको र निउरो कम भएकाले म्याग्दीबाट मगाएर लगाइने अध्यक्ष लामिछानेले बताउनुभयो ।

    “बिरुवाहरु खासै बाहिरबाट ल्याउनु पर्दैन, यहीँकै जङ्गलबाट बिरुवा सङ्कलन गरेर लगाउनेछौँ, थप बढाउनका लागि म्याग्दीबाट ल्याउनुपर्छ, सिस्सो, नागबेली र बाँको यहीँ पनि प्रशस्तै पाइन्छ तर निउरोको बिरुवा कम हुने हुँदा म्याग्दीबाट मगाएर लगाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “बसाइँसराइले गर्दा वनजङ्गलको प्रयोग कम भएको छ, वनको खाली ठाउँमा निउरो, सिस्सो, नागबेली र बाँकोखेती गरेर स्थानीयवासीलाई उत्पादन र आम्दानीसँग जोड्न यो काम गर्दैछौँ, सुरुमा केही मेहनत गर्नुपर्छ, पछि–पछि यसबाट राम्रै प्रतिफल आउने अपेक्षा गरेका छौँ ।”

    काठेखोला गाउँपालिका–७ का उजेली शर्माले पहिलेको तुलनामा अहिले वनमा रुख बिरुवासँगै झाडी बढेकाले वडा कार्यालयले ल्याएकको योजना गाउँलेका लागि निकै लाभदायी हुने बताउनुभयो । अहिले निउरो टिप्न जङ्गल जानुको सट्टा बजारबाट किनेर ल्याउने गरिएको उहाँको भनाइ थियो । अब गाउँकै जङ्गलमा जङ्गली तरकारी उत्पादन गरेर बजार पठाउने शर्माले बताउनुभयो ।

    “अचेल गाउँका मानिस अल्छी बन्दै गएकाले करेसाबारीमा तरकारी फलाउन छाडेर आयातित तरकारी किन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गाउँ नजिकै जति पनि वनजङगल छन्, पहिलेको जस्तो छैन, घर नजिक पनि वन फैलिन थालेको छ, उतिबेला गाउँमा धेरै मान्छे बस्थे, पशुचौपाया पाल्थे र वनमा गएर घाँस दाउरा भारीका भारी ल्याउँथे, अहिले त गाईभैँसी पाल्न छाडे, वनमा पनि जान छाडे, त्यही भएर वन बढेको छ, गाउँ वरपर रुखबिरुवा बढेर जङ्गलजस्तो बन्न थालेकाले अब गाउँ नजिकको वनमा तरकारी जातका बिरुवा लगाएर आर्थिक आयआर्जन गर्नेगरी काम गर्न लागेका छौँ ।” रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution