• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा सुन्तलाजातको फलफूल खेती दुई गुणा क्षेत्र थपियो, बिरुवामा आत्मनिर्भर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० चैत्र २, शुक्रबार (२ साल अघि)
    367894905_6478008898954863_5420420947041635313_n

    Advertisement

    मध्यविन्दु  ।नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सुन्तलाजातको फलफूल खेतीको क्षेत्र दुई गुणाले बिस्तार भएको छ छ । परम्परागत रुपमा हुदै आएको सुन्तला जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो । पाँच बर्ष अगाडि तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना शुरु भएपछि आठ सय १८ हेक्टरमा बिस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन ईकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनु भयो ।

    परियोजनाले बुलिङटार , बौदीकाली गाउँपालिका , हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैंडाकोट गाउँपालिकाको १८ नम्बर वडा सहित १७ वटा वडामा सुन्तलाजात फलफुलका लागि जोन कार्यक्रम सञ्चालनमा रहेको छ । सुन्तलाजातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच बर्ष पछि उत्साहजनक प्रतिफल आउने कृषि अधिकृत सिंहले बताउनु भयो ।
    “किसानहरुलाई परियोजनाले उत्पादन बृद्धि, लागत न्यूनिकरण, मुल्य श्रृखला अभिबृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ”, उहाँले भयो,“जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौं यस बर्ष तीन वटा नर्सरीबाट ९० हजार बिरुवा उत्पादन हुन्छ ।”

    पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटार गाउँपालिकाका किसान खेम गेलाङले बताउनु भयो । उहाँले सुन्तलाजातका बिरुवा उत्पादन गर्ने नर्सरी सञ्चालनमा ल्याउनु भएको छ । “राज्यका तर्फबाट किसानलाई दीर्घकालिन बाटो देखाउदा उत्पादन बढाउन सकिने देखिन्छ”,उहाँले भन्नु भयो ।
    नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा नौ सय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् ।
    त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं. १,२,३ र ४ कावासोती नगरपालिकाको ४, ९,१०,१२,१५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १,२,३,६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागु भएको छ । २०७५÷०७६ मा सुन्तलाजात र २०७६÷०७७ मा तरकारी जोन कार्यक्रम शुरु भएको हो ।
    “पाँच सय १२ हेक्टरमा भएको तरकारी खेती परियोजना शुरु भएपछि सात सय ८० हेक्टरमा बिस्तार भएको छ”,उहाँले भन्नु भयो,“सुन्तलाजातमा भन्दा तरकारी जोनमा किसानहरुले प्रतिफल लिन थालेका छन् ।”
    बार्षिक रुपमा छ वटा समूहले रु एक करोड भन्दा माथि तरकारीको कारोवार गरेका छन् । आठ वटा समुहले रु ५० लाख माथि , आठ वटा समुहले रु २० लाख माथि, आठ वटा समुहले रु १० लाख माथिको कारोबार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन ईकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताउनु भयो ।

    साथै परियोजनाले १६ वटा कृषक समूहका सदस्य तर्फ १६ जना, पाँच वटा नीजि फर्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सिंहले जानकारी दिनु भयो ।
    पुरस्कृत हुनेमा नीजि फर्म तर्फ आरजु कृषि फर्म कावासोती–१७, रुद्रपुर कृषि तथा पशुपालन प्रा.लि, बौदीकाली–५, टिकारत्न टुल्की कृषि फर्म गैंडाकोट–१८, प्रेक्षा एग्रो फर्म बुलिङटार–३ र भुसाल कृषि फर्म बुलिङटार–४ रहेका छन् ।

    समुह सदस्य तर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरबिर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पिताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन् ।
    उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । समुह तर्फ मध्यबिन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समुह रानीटार पुरस्कृत भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution