• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मन्त्री बनेपछि गृह जिल्ला टेक्दै गर्दा…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
    33fcbf4f-0038-4d60-99e1-1105f255b74b

    Advertisement

    गैंडाकोट, नवलपुर । ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’ चितवनस्थित नारायणी नदी माथिको पुल तरेर नवलपुरको गैंडाकोट टेकिएपछि पद्मा सुनिइन् ।
    ‘पहिले र अहिलेमा केही फरक महशुस गर्नुभयो कि ?’, उनिसँगै गाडीमा सवार एक ब्यक्तिले उत्सुकता तेस्र्याए । ‘त्यस्तो फरक महशुस त केही भएको छैन । पहिले आवाज उठाउने, प्रश्न गर्ने ठाउँमा थिएँ, अहिले कार्यान्वयन र जवाफ दिने ठाउँमा पुगेको छु’ ओजपूर्ण जवाफ दिइन् पद्माले । पद्मा अर्थात् पद्मा जि.सी श्रेष्ठ । जो अहिले गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भएकी छिन् । उनको गृह जिल्ला हो नवलपुर । नवलपुरको निर्वाचन क्षेत्र नं २(क)का जनताले गण्डकी प्रदेश सभा सदस्यका लागि पद्मालाई निर्वाचित गराएका थिए ।

    मन्त्री भएपछि पहिलोपटक शनिबार(भदौ २९ गते) उनै जनतामाझ आइपुग्नै लाग्दा गैंडाकोट टेकिनासाथ उनले बोलेको पहिलो वाक्य त्यही थियो, ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’।
    नेकपा(एमाले)बाट निर्वाचित सांसद मन्त्री भएर पहिलोपटक जिल्ला आउँदै गर्दा पार्टी तथा अन्य शुभेच्छुकको स्वागत कार्यक्रम स्वभाविक नै हो ।
    नेकपा(एमाले) गैंडाकोट नगर कमिटी लगायत अन्य संघ संगठनमा अवद्धहरु भृकुटी चोकस्थित कमिटीको कार्यालयमा मन्त्री श्रेष्ठको स्वागतार्थ तम्तयार थिए ।
    शुभेच्छुकहरुको स्वागतलाई मन्त्री श्रेष्ठले सभा सम्मेलनकै जस्तो औपचारिकता भन्दा पनि अनौपचारिक भेटघाट बनाउन प्रयत्न गरिरहेकि छिन् ।
    गैंडाकोटका शुभेच्छुकमाझ मन्त्री श्रेष्ठले भनिन्,‘यहाँहरुको साथ सहयोग हिजो सांसद नहुँदा पनि थियो, सांसद हुँदा पनि रहिरह्यो र अब पनि रहिरहनेछ । मन्त्री भएपछिको यो मेरो पहिलो जिल्ला भ्रमण हो । यसलाई मैले शुभकामना लिने भन्दा पनि सुझाव लिने भ्रमणको रुपमा लिएकी छु ।’

    समृद्ध नेपालको आधार कृषि नै भएको उल्लेख गर्दै उनले कृषिलाई आधुनिकिकरण गर्दै अघि बढ्नुको विकल्प नरहेको बताइन् । उनले भनिन्,‘हामीले जुन यो समृद्ध नेपालको परिकल्पना गरिरहेका छौँ, यसको मुख्य आधार भनेकै कृषि हो । हाम्रो मुलुकको अर्थतन्त्रलाई दिगो रुपमा बलियो बनाइरहन आजको आवश्यकता भनेकै कृषि हो, उत्पादन हो ।’
    कमिटीको कार्यक्रमपछि अर्को पुर्वनिर्धारित कार्यक्रममा मन्त्री श्रेष्ठले कृषिमा सहभागिताका कुरा दोहोर्याइन् । ‘हामीले कृषकका समस्यालाई छिटो पहिचान गरि कसरी तत्कालै समाधान गर्ने भन्नेतर्फ छलफल गरिरहेका छौँ । तत्कालै गर्न सकिने र समय लाग्ने योजनाहरुबारे पनि अध्ययन हुँदैछ । अब कृषि क्रान्तिका लागि एकजुट हुनैपर्छ, सबै हातेमालो गरेर अघि बढ्नैपर्छ’ शनिबार नै नेकपा (एमाले) देवचुली नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले भनिन् ।
    यसअघि मन्त्री श्रेष्ठले नेवाः देय दवूको ३० औं स्थापना दिवसको अवसरमा नेवाः देय दवू गैंडाकोट नगर कमिटीको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको सहयोगमा आयोजित १ महिने निःशुल्क नेपाल भाषा तालिमको उद्घाटन गरिन् ।
    उद्घाटनका अवसरमा बोल्दै उनले पछिल्ला पुस्तामाझ सांस्कृतिक चेतका लागि अरुची बढ्दै गएको, कम्तिमा थाहा हुनै पर्ने परम्परागत जानकारी र भाषाबारे नै ज्ञान नहुने क्रम बढ्दै गएकाले यस प्रकारका कार्यक्रमहरुको संख्या बढ्नुपर्ने बताइन् । कार्यक्रम व्यवहारिक र उपलब्धीमुलक हुनुपर्नेमा उनले जोड दिइन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution