• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
    IMG_20240930_141355-1536x864

    Advertisement

    नवलपुर । अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेकाे छ। बाढीग्रस्त अवस्थामा नागरिकको जिउज्यान जाेगाउन उद्वारमा खटिएको पालिका बाढी पश्चात् समस्याको पहिचान गरि आवश्यकता अनुसार राहत र पुनःस्थापनामा तिब्र रुपमा लागेको हाे ।
    पालिका भित्र नारायणी नदि तटीय क्षेत्रमा धेरै प्रभाव परेको थियाे। मध्यविन्दु नगरपालिका भित्रका वडाहरु २, ३,४,६ ,१२, १५ मा असर पारेको थियाे । प्रभावित मध्येको वडा नम्बर २ का करिब दुई सय घर परिवारलाई सोमबार राहत सामाग्री हस्तान्तरण गरिएको छ। मध्यविन्दु नगरपालिकाले उक्त क्षेत्रमा  सेभ द चिल्ड्रेन नेपाल , जागृति बाल तथा युवा सराेकार नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जालकाे सहकार्यमा राहत सामाग्री  वितरण गरेको  मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले आज भाडाकुडा , ब्लाङ्केट , सरसफाइका सामाग्री , खाधान्न लगायतका सामाग्री प्रदान गरेकाे हाे । राहत सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबैकाे सहयाेगले बाढीकाे अवस्थामा कुनै मानवीय क्षति नभएको भन्दै उद्वारमा खटिने सबैमा धन्यवाद दिनुभयो । उहाँले अब बाढी प्रभावित नागरिकलाई पूर्व अवस्थामा फर्काउने साथै राहत वितरणमा आफूहरु केन्द्रित बनेको बताउनुभयो । “सबैकाे अथक प्रयासले हामीले मानवीय क्षति हुनबाट राेक्याैं, अब सबैकाे सहकार्यले पुनःस्थापन र प्रभावित नागरिकको दैनिकी सहज बनाउन लाग्छाैं, यस कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्दछु ” नगर प्रमुख अधिकारीले भन्नुभयो ।
    बाढीले कृषिबाली , घरका सामाग्रीमा धेरै क्षति पुगेको बताउदै सबैकाे लगत संकलन गरि नगरपालिका र अन्य संस्थाकाे समन्वय सहयोग उपलब्ध गराउदै जाने बताउनुभयो । नगरपालिकाले नागरिकको साथमा स्थानीय सरकार छ भन्ने अनुभुती दिने हिसाबले काम गर्न कुनै कसर बाँकी नराख्ने गरि आफूहरु लाग्ने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
    बाढी प्रभावित सेहरीमा हाल नगरपालिका र अन्य संस्थाकाे सहकार्यमा खाना खुवाउने काम समेत चलिरहेको छ। बाढी पछि स्वास्थ्यमा समस्या नहाेस भनेर स्वास्थ्य शाखा, कृषि तथा पशुपन्छि शाखाले अवस्था बुझ्ने र आवश्यकता अनुसारको याेजना बनाईरहेकाे उहाले बताउनुभयो ।
    वडा नम्बर दुईका वडा अध्यक्ष रामभक्त अधिकारीले बाढीले ठूलाे असर पारेको र अहिले प्रत्येक घरमा पुगि लगत लिने र तत्काल आवश्यक विषयकाे पहिचान गर्ने काम चलिरहेको बताउनुभयो ।
    सोमबार भएको राहत वितरण कार्यक्रम उप प्रमुख पूर्णकला चाैधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती , वडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारी अन्य जनप्रतिनिधि , कर्मचारी , सहयाेगी संस्था सेभ द चिल्ड्रेनका प्रतिनिधि,जागृति बाल तथा युवा सराेकार नेपालका महासचिव दिपक शर्मा  लगायतकाे उपस्थिति रहेको थियाे। राहत प्राप्त गर्ने स्थानीयले नगरपालिकाले आफ्नो दुखकाे घाउमा मलम लगाउने काम  गरेको भन्दै धन्यवाद दिएका थिए। 
    बाढीका कारण मध्यविन्दु नगरपालिकामा करिब ४ सय ५० घरधुरी डुबानमा परेको छ । एक सय ५० घरधुरीमा डुबानबाट क्षति पुगेको पालिकाले जनाएको छ। कृषि तथा पशुपन्छि फर्ममा कराेडाैंकाे क्षति पुगेको छ।          

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution