• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महिलालाई कानुन बुझाउदै नवलपुर जेसीज

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र ६, आईतबार (४ साल अघि)
    jcs

    Advertisement

    कावासोती।
    नवलपुर जेसीजको आयोजनामा कावासोतीका महिलाहरुलाई कानुन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । कानुनको अज्ञानताले महिलाहरुमा धेरै अन्यौलता सिर्जना भएको भन्दै प्रशिक्षण प्रदान गरिएको नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुषालले जानकारी दिनुभयो ।
    कार्यक्रममा बोल्नहुदै कावासोती–३ का वडाअध्यक्ष अमृत कुमार श्रेष्ठले बर्तमान समयमा यो शिक्षा अत्यन्तै आवश्यक रहेको भन्दैै समयानुकुल कार्यक्रमको आयोजना गरेकोमा आयोजलाई धन्यबाद दिनुभयो । कानुनका कुरा जनप्रतिनिधीले जानिरहेको अवस्थामा समाजमा भए गरेका गतिविधीलाई सजक र सरल तरिकाले सञ्चालन गराउनका लागि कानुन सम्बन्धी जानकारी हुन पर्ने विषयलाई उहाले जोड् दिनु भयो । यस्तै प्रवक्ताबाट कानुनका शिक्षा सम्बन्धी कार्यक्रमा सञ्चालन गर्न पाउँदा आफु संगै महिलाहरु समेत सजक हुने बताउनु भयो ।
    कार्यक्रमा नेपाल रेडक्रस सोसाइटीका सभापति बेद प्रसाद न्यौपाने, नवलपुर जेसीजका पूर्व अध्यक्ष ओमप्रसाद पौडेल, नवराज सुवेदि लागाएतकोे उपस्थिति रहेको थियो ।
    एक दिने कानुन शिक्षा कार्यक्रम कावासोती नगरपालीका वडा न. ३ को सहकार्यमा रहेको थियो ।
    कार्यक्रममा बोल्दै सहभागिले कानुन शिक्षा कार्यक्रम फलदायि रहेको बताउँदै यस्ता कार्यक्रम २÷३ को राख्न अनु्रोध गरेका थिए ।
    कार्यक्रममा कानुनी व्यवसाय तथा अधिवक्ता राधा शर्मा उपाध्यायले प्रशिक्षण दिनुभएको थियो ।
    कार्यक्रम जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुषालको अध्यक्षता एबं कावासोती–३ का वडाअध्यक्ष अमृत कुमार श्रेष्ठको प्रमुख आत्थ्यितामा सम्पन्न भएको हो ।
    समाजमा बढिरहेको हत्या हिसांलाई न्युनिकरण तथा स्थानीय जनतालाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कार्यक्रममा कावासोती ३ का ४० जना महिलाहरुको सहभागिता रहेको थियो

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution